बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निजामती कर्मचारी संगठन पर्वतको अध्यक्षमा सुवेदी

पर्वत/नेपाल निजामती कर्मचारी सङ्गठन पर्वतको १२ औँ जिल्ला अधिवेशनबाट दीपक सुवेदी सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन् । कुश्मा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा शिक्षा अधिकृतको रूपमा कार्यरत सुवेदी निवर्तमान कार्यसमितिमा सचिवको रूपमा...

विजयपुर सिंचाई प्रणालीको २४ औं साधारण सभा

लेखनाथ/कास्कीको पोखरा महनगरपालिका वडा नं २६, २७, २९ र ३० को कृर्षियोग्य १२८० हेक्टर भुमिमा सिंचाई सुविधा पु¥याउदै आएको विजयपुर सिंचाई प्रणाली जल उपभोत्ता सस्थाको २४ औं वार्षिक साधारण सभा शनिवार सम्पन्नभएको छ । साधारण...

नेवाः मिसा पुचको अध्यक्षमा श्रेष्ठ

पोखरा/नेवाः मिसा पुच पोखरा ९ नयाँ बजारको १३ औं साधारण सभा तथा ५ औं अधिबेशन कोपिला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा मिना माकाजु, सचिवमा उषा...

हिमालय आँखा अस्पतालमा थप भौतिक पूर्वाधार निर्माण गरिदै

पोखरा/  नेपाल नेत्रज्योति संघ कास्कीले पोखराको घारीपाटनस्थित हिमालय आँखा अस्पतालमा गुरुयोजना बनाएर नयाँ भौतिक पूर्वाधार निर्माणका लागि पहलकदमी गर्ने भएको छ । झन्डै ४० वर्षअघि बनाइएको भौतिक पूर्वाधार अहिले आएर बढ्दो बिरामीको संख्यालाई सेवा...

बेलबुटे आदर्श समाज गठन

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडाको बेलबुटे क्षेत्रका स्थानीयसावासीको आज सम्पन्न भेलाले बेलबुटे आदर्श समाज गठन गर्दै कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  बेलबुटे क्षेत्रको समग्र विकासका लागि सहयोग पुु¥याउने लक्ष्यका साथ...

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखरा/  विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्यसहित पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।  त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ ।...

श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न

पोखरा/  श्री रामटोल विकास संस्थाको २१ औं वार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले टोललाई नमुना बनाएर अगाडी बढ्ने कार्यक्रमका योजना ल्याउनका लागि...

सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोे दायित्वः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सांस्कृतिक विविधताको संरक्षण र विकास गर्नु सबैको दायित्व रहेको बताएका छन् ।  तामाङहरूको महान पर्व २८६१ औं सोनाम ल्होसारको अवसरमा तामाङ बौद्ध सेवा समिति पोखराले आयोजना गरेको ल्होसार विशेष...

भ्रष्टाचार उन्मुलनका लागि तेस्रो जनआन्दोलन– प्रभु साह

पोखरा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा भ्रष्टाचार उन्मुलनका लागि तेस्रो जनआन्दोलनको खाँचो रहेको बताएका छन् । देशमा भ्रष्टारले सिमा नाघेको, देशको शासन व्यवस्थादेखि नियम, कानुन सबै भ्रष्टाचारीको हातमा रहेको र यसमा ठूला...

कोटीहोम गर्नका लागि पोखरामा अनुमति छैन– महानगरप्रमुख आचार्य, चौताराका रुख काट्नेलाई कारबाही गर्ने

पोखरा/ पोखरा महानगरपालिकाले आज एक अत्यन्तै जरुरी सार्वजनिक सूचना जारी गर्दै, कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी काटिएको गुनासो तथा प्रमाणहरु प्राप्त भएको जनाएको छ। महानगरपालिकाले अनाधिकृत रूपमा रुख कटान...

-->