पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट बस्दैछ । माघ ८ गतेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठकको आव्हान गरेका हुन् । अधिवेशनको पहिलो दिन आज सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र...
पोखरा/नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन इकाई समिति कास्की पोखराको अध्यक्षमा मौसम कार्की निर्वाचित भएका छन् । सो संस्थाको नवौँ अधिवेशनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । एशोसिएसनको उपाध्यक्षमा झलकबहादुर कुँवर, सचिव लीला गिरी, कोषाध्यक्ष नरेश...
बागलुङ/कानून व्यवसायी परिषद नेपालको अध्यक्षमा महान्यायाधिवक्ता रहने व्यवस्था हट्नुपर्ने बताएका छन् । नेपाल बार काउन्सिलको आसन्न निर्वाचनबाट निर्वाचित हुने सातै प्रदेशका केन्द्रीय पार्सदहरुले स्वतन्त्र र निर्भिक व्यक्ति अध्यक्ष हुने व्यवस्थामा पहल गर्नुपर्ने समेत उनीहरुले...
बागलुङ/लग्जेम्बर्गका लागि नेपाली कन्सुलर श्रीराम लामिछानेले पढेलेखेका नागरिकभन्दा सीपमा दक्ष नागरिक उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । उनले बैदेशिक रोजगारीमा गएकाहरुले पनि सीप नसिके काम नपाएर पर्कनुपर्ने बताए । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र डिआइआरडिसीले...
पोखरा/ सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा तथा १० औं अधिवेशनले पुनः भिम पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मनपति भण्डारी,...