बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा

बागलुङ/कांग्रेस केन्द्रीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तीन तीन महिनामा विश्वासको मत लिने प्रवृत्ति हटाउन एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपरेको बताएका छन् । उनले स्थायी सरकार बनेर...

ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन–कांग्रेस सभापति देउवा

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थिरता भइरहेको अवस्थालायृ दुष्टिगत गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएकाले अविश्वसा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्य प्रतिष्पर्धी एमाले भए पनि अविश्वास गर्नुपर्ने...

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

पोखरा/ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी अध्यक्षमा दोहोरिएका हुन् । पोखरामा आज सम्पन्न सेन्टरको तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र...

गण्डकीमा एचपीभी खोप अभियान शुरु

पोखरा/ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप अभियान शुरु भएको छ । पोखरा १७ को पार्दी माबीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाइ भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको सुरुवात गरे । प्रदेशका...

कुल गार्हस्थ उत्पादन ४ खर्बबाट करिब ७ खर्ब पुर्याउने लक्ष्य

पोखरा/गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना २०७६/०७७ मा स्वीकृत ग¥यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले स्वीकृत गरेका रूपान्तरणकारी र गौरवका गरी २३ वटा योजनाहरू २०८०/०८१ सम्ममा सकिसक्नुपर्ने थियो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग...

गण्डकी सरकारका मन्त्रालयगत कार्य प्रगति यस्तो छ

आर्थिक मामिला मन्त्रालय : आम्दानीको बाटो खोज्दै अर्थ वित्तीय विवरण १.आर्थिक वर्ष २०७५/७६ देखि २०८०/०८१ सम्मको वित्तीय विवरण निम्न अनुसार रहेको छ । मुख्य कार्यक्रमहरूको उपलब्धिको विवरण –एकीकृत वित्तीय विवरण तयार गरी प्रकाशित । –वार्षिक बजेट समीक्षा गरी प्रकाशन...

अधिकारको लागि निरन्तर पैरवी

६० सदस्यीय गण्डकी प्रदेश सभाको दोश्रो कार्यकाल चलिरहँदा हाल मुख्यमन्त्री माननीय श्री सुरेन्द्रराज पाण्डेल ९ सदस्यीय मन्त्रीपरिषद्को नेतृत्व गरिरहेका छन् । प्रदेश सरकार आठौं वर्षमा प्रवेश गरिरहँदासम्म उनले सरकार संविधान प्रदत्त जिम्मेवारी एवं नागरिक अपेक्षा...

गण्डकी प्रदेश सभाका ७ वर्ष

पोखरा/गण्डकी प्रदेशको संसदीय इतिहासमा माघ २२ एउटा स्वर्णीम दिन हो । किनकि २०७४ माघ २२ गतेका दिन प्रदेश सभाको पहिलो बैठक बसेको थियो, अर्थात् गण्डकी प्रदेश सभाको जन्म भएको थियो । सोही महिनाको ७...

‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्प पुरा गर्न सरकार कटिबद्ध– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्प पुरा गर्न सरकार कटिबद्ध रहेको बताएका छन् । गण्डकी प्रदेश स्थापनाको सातौँ वर्ष पूरा गरी आठौँ वर्ष प्रवेश गरेको अवसरमा...

२०८४ को निर्वाचनसम्म गठनबन्धनको सरकार : उपप्रधानमन्त्री सिंह

बागलुङ/उपप्रधानतथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले वर्तमान गठवन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म एकधिक्का भएर अगाडी बढ्ने बताएका छन् । सोमबार बागलुङ ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्न आएका मन्त्री सिंहले देशलाई राजनैतिक...

-->