पोखरा/ कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले बुधवार जफत गरेको छ । लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरीले जफत गरेको हो। मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम...
बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको २० औ बार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेसन मंगलबारदेखि बागलुङ बजारमा शुरु भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा...
बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको मंगलबारदेखि शुरु भएको आठौं जिल्ला अधिवेशनको अवसरमा आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभा र गण्डकी सरकारद्वारा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको मुल समारोहलाई सम्बोधन गर्दै भट्टले प्रदेश स्थापनाको...