पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा आगामी शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते साँझ ५ बजेदेखि १० बजेसम्म...
पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मंगलबारदेखि देशव्यापी रुपमा शुरु भएको पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप अभियानअन्तर्गत पर्वत जिल्लाका खोप केन्द्रहरुको अनुगमन गरेका छन् । मन्त्री पाठकले खोप...
पोखरा/सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि...
पोखरा/नेपाली कांग्रेसले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिहरुलाई भ्रष्टाचार, अनियमितता र अपारदर्शीताजस्ता बेथितिमा सरिक नहुन निर्देशन जारी गरेको छ । कांग्रेसले निर्वाचित तीनवटै तहका जनप्रतिनिधिहरुका लागि जारी गरेको ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ मा समयमै सम्पत्ति विवरण सार्वजनिक गर्न...