बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘कानूनले तोकेको स्थानमा संस्था दर्ता गर्नु’

बागलुङ/उच्च अदालत बागलुङले नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई कानूनले तोके बमोजिम दर्ता प्रकृयामा अगाडि लैजान आदेश दिएको छ । संस्थाका सदस्य कुलराज शर्मा (हिमाल) सहित तीन जनाले जिल्ला जलश्रोत समिति, जिल्ला प्रशासन लगायतका १३...

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन–पोखरा महानगरपालिका

पोखरा/  पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति...

सरकार सामाजिक संजालबाट डरायो : हितमान शाक्य

बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सरकार आलोचनाबाट डराएको आरोप लगाएका छन् । सरकार सामाजिक संजालमा अंकुश लगाएर आलोचनाबाट बच्न खोजेको समेत बताए । शनिवार प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाक्यले संसद...

अध्यादेश देश लुट्न ल्याइएको हो– माधव नेपाल

पोखरा/ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २ ठूला पार्टी मिलेर मनपरी गर्छौ भन्ठानेको भए त्यो संभव नहुने बताएका छन् । उनले ६ अध्यादेशमार्फत ३० वटा कानुनको संसोधन गर्न खोजेर सरकारले देश लुट्न खोजेको...

र्‍यान्डम रिडर्समा वैदेशिक रोजगारीको प्रभावबारे बहस

 पोखरा/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको...

पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी

पोखरा/ पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चारदिने प्राकृतिक प्रकोप चिकित्सा अन्तर्राष्ट्रिय परियोजना गोष्ठी शुक्रबार सम्पन्न भएको छ। यूरोपियन युनियनको इरास्मस (सीबीएचइ) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना बैठकमा नेपालका पोखरा...

नेपाल प्रहरीका ७५ जना निरीक्षक (इन्स्पेक्टर) डीएसपी बढुवामा सिफारिस (सूचीसहित)

काठमाडौँ/ नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिश भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फ बढुवाका लागि सिफारिस गरिएको हो ।...

३३ औँ राष्ट्रिय औँधोगिक मेलामा सयोग गर्नेलाई सम्मान

पोखरा/पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३औँ राष्ट्रिय...

घान्द्रुक पर्यटन व्यवस्थापन समितिको च्यारिटी डिनरमा उठ्यो ४ लाख १७ हजार

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम...

‘अपांगलाई हेर्ने दृष्टीकोण सकारात्मक बनोस्’

बागलुङ/शारिरीक रुपमा अपांग हुँदैमा राज्यको नजरमापनि अपांग बनाइन नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका हरेक निकायमा अपांगता भएका नागरिकको सम्मानजनक प्रतिनिधित्वको माग समेत गरे । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ जिल्ला कार्यसमिति बागलुङको प्रथम अधिवेसनको...

-->