बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीका ४३ स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण

पोखरा/  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहमा न्याय निरुपण प्रक्रियामा देखिएका सवाल विषयक एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा भएको कार्यक्रममा ४३ वटा स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य र...

माओवादी केन्द्रले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज (नामावलीसहित)

पोखरा/ नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लो इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ...

आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी

बागलुङ/गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अहिलेका विद्यार्थीमा आशा जगाउने शिक्षा र सीप चाहिएको बताएका छन् । उनले समाजमा बढेको चरम निराशालाई विद्यार्थीबाट बचाउनु पर्नेसमेत बताए । जैमिनी नगरपालिका ३ को नेपानेमा रहेको भरतपुरी माविको ७२...

चौतारोको संरक्षणको दायित्व महानगरकै, कोटीहोमको लागि काट्ने स्वीकृति पनि उसकै

पोखरा/सडक छेउ, टोलमा रहेका शताब्दी पुराना रुख चौतारा कटान गरेको विषयले पोखरा तातेको छ । मानव सेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोममा लागि समिदाका लागि ती पुराना र धार्मिक आस्थाका रुखहरु मठारिको थियो । जरैसहित नउखेलिए...

बागलुङमा पनि इमेज सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ कार्यालयका बचतकर्ताको रकम फिर्ताको काम सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा पुगेर पीडितले मुद्दा फिर्ता गरेपछि एक लाख रुपैयाँभन्दा कम बचत गर्ने बचतकर्ताको रकम फिर्ताको काम...

लेखनाथ सहकारीको स्थापना दिवसमा रक्तदान

पाेखरा/ लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको १७ औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको आयोजना र लायन्स...

स्थानीयको प्रतिरोधपछि घोसरदुममा अनुगमन

स्याङ्जा/ अवैधरुपमा ढुङ्गा गिट्टीको ओसारपसार भएको वालिङ् नगरपालिका–१२ घोसरदुममा प्रशासनले अनुगमन गरेको छ । सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुण्डी आरएस जेभिले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध...

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

  पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरा आइपुगेका छन् । परिवारका सदस्यसहित समिट एयरको जहाज चार्टर गरी आएका शाहलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले स्वागत गरेका थिए । शाहको परिवार आज रूपाकोट रिसोर्टमा बास बस्नेछ ।...

नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीको अध्यक्षमा हिमलाल

पोखर/  नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशनले हिमलाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रमेश बोहरा र शुसिल कोइराला चयन गरेको हो । महासचिवमा उमेशचन्द्र...

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकको प्रमुख...

-->