बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप आवश्यक : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप पनि सिकाउनुपर्नेमा मन्त्री पाठकले जोड दिए । रेश नुन्थला माध्यमिक विद्यालयको ६९ औँ...

बौद्विक अपाङ्गता भएका किशोरीहरुले लगाए एचपिभी खोप

बागलुङ/बौद्विक अपाङ्गता भएका किशोरीहरुले पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्वको खोप लगाएका छन् । गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित बागलुङ विशेष बाल...

‘व्याक टु नाइन्टिज’ भोलि, तयारी पूरा

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा भोलि शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा भोलि यो कार्यक्रम गर्न...

जानकी माविको वार्षिकोत्सव

पोखरा/  पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण...

बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ

पोखरा/ नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका नेपालीलाई शुक्रबार पद तथा गोपनियताको सपथ खुवाएका छन् । पोखराको दीपस्थित ब्रिटिश क्याम्पमा २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन...

माघ ३० गतेको गण्डकी प्रदेश सभाको बैठक फागुन २ मा सारियो

पोखरा/ यही माघ ३० गतेका लागि बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक फागुन २ गते शुक्रबारका लागि सारिएको छ । उक्त दिन अधिकांश सांसदहरुको अन्य कार्यक्रम परेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराए र...

अन्नपूर्णको पशु स्वास्थ्य शिविरबाट १५ सय पशुपंक्षी लाभान्वित

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।अन्नपूर्ण गाउँपालिका ४ सल्यानचौतारीमा बुधबार शिविर आयोजना भएको हो । अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख बिकल अधिकारीले बताए...

प्रचण्डको प्रदेश अस्पताल पर्वत अवलोकनमा उठ्यो विशिष्टीकृत अस्पतालको कुरा

पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पहल गरिदिने विषयमा अनुरोध गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित...

शंस्कास्पद मृत्युपछि दिएको जाहेरी दर्ता भएन

बागलुङ/१८ वर्षकी किसोरीको शंकास्पद मृत्यु भएकोले दिइएको आत्महत्या दुरुत्साहन मुद्दाको जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गरेका छन् । काठेखोला गाउँपालिका ५ बिहुँकी १८ बर्षिय सोनिया परियारको मृत्यु शंकास्पद भएपछि उनकै साहेदार दिदीले जाहेरी...

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि...

-->