बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीको समुन्नतिको लागि पर्यटन र प्रविधि

पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति ः पर्यटन र प्रविधि’ विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी एकेडेमी अफ...

‘कानून व्यवसायी परिषद पेशागत हितको बन्नुपर्छ’

बागलुङ/नेपाल कानून व्यवसायी परिषदको आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशका उमेदवार दयाराम गौतमले उच्च अदालत बागलुङसहित जिल्ला अदालत बार एसोसिएसनसँगको अन्तरक्रिया र भेटघाट कार्यक्रम गरेका छन् । डिएलए समूहका उमेदवार अधिवक्ता दयाराम गौतमले बागलुङ, पर्वत र...

फूलबारी क्लबको रक्तदान

पोखरा/पोखरा ११ स्थित पूmलवारी क्लबले शहीद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गर्यो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी समुदघाटन गरे ।...

मधेशी पर्यटकलाई दोस्रो दर्जाको नागरिक बनाईएको गुनासो

पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल...

भारतको कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं/ भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । अन्य ६० जना घाइते भएका छन् । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै भागदौडमा परी मृत्यु...

हवाई गतिबिधिले अर्थतन्त्र चलायमान हुन्छ : अधिकारी

बागलुङ (खर्बाङ)/नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पोखराबाट केही समयमै अन्तराष्ट्रिय उडान हुने बताएका छन् । उनले चिन सरकारको लगानी र ऋण दुवैमा बनेको बिमानस्थल तत्काल सञ्चालनमा...

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना...

समाजको चरित्र अनुसारको नीति चाहिन्छ : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले समाजको चरित्र अनुसारका नीति तथा कानूनहरु तयार गर्नुपर्ने बताएका छन् । नेपालको संविधानले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि समाजको चरित्र अनुसारका नीति बन्न नसकेकोमा...

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि...

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीद्धारा ढिलाई भएका योजनाको अनुगमन, चाडो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन

दुलेगौंडा (तनहुँ)/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका २ महत्वपूर्ण निर्माणाधिन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनितिक सडक अन्तर्गत दुलेगौंडा...

-->