बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चीनमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं/ चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । ६२ जना घाइते भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङले...

गण्डकी प्रदेशका ७१ स्थानीय तहमा न्यायिक सहजकर्ता सिफारिस (नामावलीसहित)

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेशका ७१ वटा स्थानीय तहमा न्यायिक सहजकर्ता खटाएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा कानुनी ज्ञान र अनुभव नहुँदा समस्या भोगिरहेका बेला प्रदेश सरकारले न्यायिक सहजकर्ता खटाएको हो ।...

एकाविहानै नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

पोखरा / आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६...

भारतीय दूताबासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन

म्याग्दी/नेपालस्थित भारतीय दूताबासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भबन एक समारोहका बिच सोमबार उद्घाटन गरिएको छ । बेनी नगरपालिका–८,फूलबारीमा अवस्थित क्याम्पसको छात्राबास, वार्डेन कक्षसहित व्यवस्थापन र मानविकी संकाय गरी ३ वटा भवनको भारतीय...

‘छोड्यो भने अर्को सरकार ल्याउँछ भन्ने टाउको दुखाइ छ’

पोखरा/सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने कतै पनि संलग्न नरहेको उनका पक्षका कानून व्यवसायीहरुले जिकिर गरेका छन् । सोमबार जिल्ला अदालत कास्कीमा बहसका लागि उत्रेका पूर्वन्यायाधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता...

ठूला आयोजनाले साना विकासमा असर

बागलुङ/ठूला बिकासे आयोजना संचालन गर्दा साना आयोजनामा असर परेको स्थानीयको गुनासो छ । स्थानीयले आफ्नो दैनिकी सँग जोडिएका काममा समेत ठूला आयोजनाको असर परेको गुनासो गरे । नेपाल पत्रकार महासंघ, बागलुङको सहजीकरणमा बागलुङ नगरपालिकाले चालु...

यस्ता छन् कुलमानलाई सरकारले सोधेको स्पष्टीकरणका ९ बुँदा

काठमाडौं / लामो समयको रस्साकस्सीपछि अन्ततः सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको हो । मन्त्रालयले गरेको कार्यसम्पादन...

ठगी आरोपमा २ पक्राउ

पोखरा/ खेलमा खेलाडीबाट दर्ता शुल्क उठाएको र घोषणा गरेको पुरस्कारसमेत नदिई सम्पर्कबिहीन भएका दुई जना ठगी आरोपमा पक्राउ परेका छन । पक्राउ पर्नेमा अछाम सिउडी गा.पा. १ स्थायी घरु भई हाल पोखरा–६ जरेबर बस्ने...

गण्डकी प्रदेश सरकारले गर्यो सचिव सरुवा, सामाजिक बिकास मन्त्रालयका सचिव पाण्डे आर्थिक मामिलामा

पोखरा/  गण्डकी प्रदेश सरकारले २ सचिवको सरुवा समेत गरेको छ । लामो समयदेखि निमित्तको भरमा चलेको आर्थिक मामिला मन्त्रालयमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका राजेन्द्रदेव पाण्डेलाई सरकारले सरुवा गरेको हो ।  आर्थिकका सचिव...

१५० मेगावाट क्षमताको बेगनास रुपा पम्प जलाशययुक्त आयोजनाले लिएन गति, स्रोतको अभाव

पाेखरा/ पोखराको बेगनास तालको पानीबाट बिद्युत निकालेर रुपाताल पठाउने र रुपातालको पानीलाई पम्पबाट तानेर बेगनासतालमै पठाउने गरी विद्युुत प्रािधकरणले अघि सारेको बेगनास रुपा पम्प जलासययुक्त विद्युत आयोजनाले गति लिन सकेको छैन । सरकार र प्राधिकरणले...

-->