बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडादशैंको तेस्रो दिन: चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै

पोखरा / बडादशैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको...

बागलुङ नगरले चिनी र तेलको निशुल्क ढुवानी गर्ने

बागलुङ/बागलुङ नगरपालिकाले दशैं, तिहार जस्ता पर्वहरुको समयमा अत्याधिक माग हुने चिनी र तेल हरेक वडा कार्यालयसम्म निशुल्क ढुवानी गर्ने भएको छ । नागरिकलाई चाडवाडका समयमा सर्वसुलभ उपभोग्य बस्तुको उपलव्ध गराउनका लागि नगरले निशुल्क ढुवानी...

गण्डकी सभाको निष्कर्ष : ‘विश्वशान्ति कलस छिटो बनाऔं’

बागलुङ/पञ्चकोटमा हालै संचालनमा आएको जयनारायण कौशल्या गुरुकुलमलाई दिगो रुपमा संचालन गर्न ३१ औं गण्डकी सभामा सहयोग जुटाउने निर्णय भएको छ । बिहिवार भएको सभामा सरोकारवालाले गुरुकुललाई सहयोग अभियान चलाउने, विश्व शान्ति गण्डकी कलस निर्माणको काम...

‘सबै श्रमिकलाई सामाजिक सुरक्षामा जोडौं’

बागलुङ/श्रमिकको हितमा सेवा प्रदायक संस्थाले काम गर्नुपर्ने सरोकारवालाले बताएका छन् । साथै सामाजिक सुरक्षा कोषमा सबैलाई आबद्ध हुन पनि आग्रह गरिएको छ । नेपाल ट्रेड युनियन कांग्रेस बागलुङको जिल्ला परिषद तथा सामाजिक सुरक्षा कोष लगायतका...

गुण्डागर्दी नियन्त्रण पहिलो काम– कास्की प्रहरी प्रमुख ओलिया

पोखरा/ हालैमात्र सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले कास्कीमा गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो काम भएको बताएका छन् । पछिल्लो समय गुण्डागर्दी गर्ने तरिकामा परिवर्तन आएको र त्यसलाई नियन्त्रणमा...

जलस्रोतको सदुपयोगमा जुटौँः कृषि मन्त्री श्रेष्ठ

नवलपुर/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् । नवलपुरको कावासोतीस्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा उनले उपलब्ध...

पोखरा महानगरको चाडबाडकेन्द्रीत अनुगमन

पोखरा/ पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैँ सुरु भएसंगै महानगरले अनुगमन सुरु गरेको हो ।  महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८...

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरा/ पोखरामा यही असोज ३० गतेदेखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने भएको छ । होटल संघ नेपाल र पोखरा स्थित पूर्ण योगा रिट्रिटको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको...

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ?

पोखरा/ मनसुनका कारण केही महिना स्थगीत भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको...

बाढीपहिरोमा २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

काठमाडौं / यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी...

-->