बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘विकृति अन्त्य गर्न स्थानीय सहभागिता आवस्यक’

बागलुङ/सामाजिक कुरीति र अपराध न्युनिकरणमा स्थानीय जनाताको सहभागिता आबस्यक भएको सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिका वडा नंं ५ को मालिकामा आयोजित कुरीति बिरुद्ध एक दिने सचेतनामूलक कार्यक्रममा सहभागिले सामाजिक सद्भावकालागि पनि युवाहरु एक हुनुपर्ने...

म्याग्दीका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

म्याग्दी/दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर म्याग्दी जिल्लाका विभिन्न ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो यात्रामा हिँडेका यात्रुको सुरक्षित यात्रा र ट्राफिक...

अतिरिक्त अक्सिजनबिनै १४ हिमालको आरोहण

म्याग्दी/चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स’ले ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गरेका छन् । शुक्रबार नेपाली समय दिउँसो १ः५५ बजे तिब्वतमा रहेको...

ट्राफिक लाइटको सफ्टवेयर कुर्दै ट्राफिक प्रहरी

पोखरा/चाडपर्व नजिकिएसँगै पोखराको सडकमा ट्राफिकको चाप ह्वात्तै बढेको छ । पोखराका चोकहरुमा सवारी जाम हुन थालेको छ । प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न भ्याइनभ्याइको अवस्था छ । तर, पोखराका मुख्य चोकहरुमा नयाँ ट्राफिक लाइटहरु छन्...

अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा राजेश हमाल र प्रियंका कार्की अनुबन्धित

पोखरा/ अन्तर्राष्ट्रिय बेलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरुलाई काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक...

झन्डै ११ करोडमा गण्डकी विश्वविद्यालयको प्रशासनिक भवन बन्दै, मुख्यमन्त्री पाण्डेद्वारा शिलन्यास

पोखरा/  गण्डकी विश्वविद्यालयले झन्डै ११ करोड रुपैयाँको लागतमा मुख्य प्रशासनिक भवन निर्माण गरिरहेको छ । उक्त भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिवार शिलन्यास गरे । पोखरा महानगरपालिका–३२ मालमुल ज्ञानकुञ्जमा भवन बन्न लागेको हो ।...

संगठन विस्तारका लागि कार्ययोजना, ७ सदस्यीय सचिवालय गठन, १३ जना जिल्ला सदस्यमा मनोनित

बागलुङ/नेकपा एमाले बागलुङले संगठन विस्तारका लागि वार्षिक कार्ययोजनासहित अगाडि बढ्ने निर्णय गरेको छ । साथै, पार्टीको जिल्ला अधिवेसन पछि जिल्ला सचिवालय र कार्यालय प्रमुख चयन गरेको छ । शुक्रबार बसेको जिल्ला कार्यसमितिको पूर्ण बैठकले पार्टी...

पोखराको प्रतिभा माविमा तीनदिने खेलकुद कार्यक्रम सुरु

पोखरा/ पोखराको प्रतिभा माविमा शनिबारदेखी तिनदिने वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीबीच प्रतिस्पर्धा हुनेगरि खेलकुद कार्यक्रम सुरु भएको हो...

इजरायलको आक्रमणमा दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान / लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ। यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा रहेको १५ स्थानमा...

रारादेखि फेवासम्म हिडेर च्याङ्ग्राको व्यापार गर्दै छोर्बे लामा

पोखरा / उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गरेका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए । मुस्ताङ, म्याग्दी, पर्वत...

-->