बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडादशैँको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना

पोखरा/ नवरात्रको दोस्रो दिन शुक्रबार नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ । तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई ब्रह्मचारिणी भनिएको हो । यिनी शान्त...

चाडपर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न योगदान गर्छन–गण्डकी प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकमा परम्परागत रूपमा हर्षोल्लासपूर्वक मनाउने विभिन्न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक, धार्मिक, जातिय तथा भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान...

स्याङ्जामा डेङ्गुको सङक्रमण दर घट्दै

स्याङ्जा/जताजतै डेङ्गुको सङक्रमण तिब्र रुपमा बढिरहँदा स्याङ्जामा भने घटेको छ । ११ स्थानीय तह रहेको स्याङ्जामा गत भदौ महिनाको तुलनामा डेङ्गुको सङक्रमण घटेको हो । उच्च तापक्रम घट्नु तथा पालिकाले अभियाननै चलायर लामखुट्टेका बासस्थानको खोजी...

ढोलठान दरबारमा फहराइयो राष्ट्रिय झण्डा

म्याग्दी/जिल्लाको बेनी नगरपालिका ९ स्थित ऐतिहासिक ढोलठान दरबारमा राष्ट्रिय झण्डा फहराइएको छ । विक्रम सम्वत १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको ऐतिहासिक महत्वको ढोलठानको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणसँगै घुम्न आउने...

‘न्यायाधिस नियुक्तीमा लेनदेनको विकृति छ’

बागलुङ/बागलुङ उच्च अदालत बार एसोसिएसनको ४६ औं वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । साधारणसभाका अधिकांस वक्ताले न्यायाधिस नियुक्तीमा कुनै न कुनै अनियमितता भैरहेको टिप्पणी गरेका छन् । उनीहरुले पैसाको कारोवार के कति भयो वा...

खेर जाने बिजुलीबाट अब ५ महिनामै अर्ब बढी आम्दानी

काठमाडौं / नेपालले ५ महिनामा बंगलादेशमा बिजुली बेचेर १ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्ने भएको छ। वर्षायाममा खेर जाने बिजुली भारत हुँदै तेस्रो मुलुक पठाएर आम्दानी गर्ने भएको हो। तेस्रो मुलुकमा यो नेपालको पहिलोपटक...

भूमेश्वर आधारभूत विद्यालयमा समाजसेवी पौडेलको सहयोगमा ट्रस्ट निर्माण हुने

पोखरा/  पोखरा–१९ घार्मी मैदानमा रहेको भूमेश्वर आाधारभूत विद्यालयमा ट«स्ट निर्माण हुने भएको छ । घार्मी फेदी निवासी समाजसेवी एकनाथ पौडेलको सहयोगमा विध्यार्थीलाई खाजा खाने बेला बस्न मिल्नेगरी ट्रस्ट निर्माण गरिने भएको हो । ट्रस्टको...

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

पोखरा/ गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...

पुरिएको विषादीले समस्या, बिषादीको व्यवस्थापन नगरी जग्गा प्रयोग गर्न नहुने

पोखरा/ केही कोठाको ढलान, प्लाष्टर उप्किने, कार्पेट छिटै खुइलिन्थ्यो । हरियो पानी पनि निस्किन्थ्यो । विषादिको गन्ध आइरहन्थ्यो । तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कास्कीमा कृषि प्रसार अधिकृत थिए केशब बराल । कार्यकक्षमा बस्दा...

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा/ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको बिहीबार पोखरामा आयोजित चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान...

-->