बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई

पोखरा/पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी बापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा बुधबार...

कास्कीकोटमा शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने

पोखरा/कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

पर्वत/स्थापना भएको ३५ वर्षपछि पर्वत अस्पतालमा जिल्लामा नै पहिलो पटक ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको...

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए । बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र...

स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या

स्याङ्जा/हरिनास गाउँपालिका वडा नं. ४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेको समयमा...

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई...

वासुदेव पौडेललाई ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार

पोखरा/राष्ट्रिय समाचार समिति (रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा...

आठौं क्लब स्तरीय भलिबलमा पुरुषतर्फ गल्कोट बागलुङ र महिलातर्फ धादिङलाई उपाधि

पोखरा/आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल...

पदाधिकारीबाट दुर्व्यवहार भएपछि पर्वतको जलजला गाउँपालिकाले रोक्यो सेवा

पर्वत/जिल्लाको जलजला गाउँपालिकाले सहज रूपमा सेवा प्रवाह गर्ने वातावरण नभएको भन्दै सेवा प्रवाह स्थगित गरेको छ । मङ्गलवार कार्यालय समयमा जिम्मेवार पदाधिकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी उनको ‘नेम प्लेट’ तथा कार्यालयका सूचना अधिकारीको...

मुख्य सडक बन्द हुँदा ग्रामीणमा नियमित सवारी

बागलुङ/असारदेखि असोजसम्म बागलुङको एक्लेसालमा खसेको पहिरोले राष्ट्रिय राजमार्ग ठप्पै भयो । कालीगण्डकी करिडोरमा कुनै गाडी चल्न सकेनन् । एउटै पहिरोले मालढुंगा कुश्मीसेरा सडकको दुईवटा घुम्ती पनि बगेकोले अझै कहिले खुल्ने यकिन छैन । मध्यपहाडी लोकमार्ग...

-->