पर्वत/सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय...
नवलपुर/अविरल वर्षासँगै आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनःस्थापनमा मध्यविन्दु नगरपालिका केन्द्रित बनेको छ । बाढीग्रस्त अवस्थामा नागरिकको जिउज्यान जोगाउन उद्वारमा खटिएको पालिका बाढी पश्चात् समस्याको पहिचान गरि आवश्यकता अनुसार राहत र पुनःस्थापनामा...
बागलुङ/मुद्दा परेको डेढ वर्षपछि इमेज बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष देवकुमार नेपाली सोमबार जिल्ला अदालत बागलुङमा बयानमा उपस्थित भएका छन् । सोमबार दिनभर उनको जिल्ला अदालत बागलुङमा बयान लिइएको थियो । बयान...
काठमाडौं / राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान...
पोखरा/काठमाडौंबाट पोखरा आइरहेको माइक्रोबस छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज दुर्घटनाग्रस्त हुँदा १२ यात्रु घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरीका अनुसार ग १...
काठमाडौं / ‘सिधाकुरा’ डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाबारे सर्वोच्च अदालतबाट आएको फैसलाप्रति नेपाल पत्रकार महासंघले असन्तुष्टि जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै समाचार स्रोतलाई विश्वास गरेर गलत...