बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९३ पुग्यो, ३१ जना बेपत्ता

काठमाडौं / अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै ३१ जना बेपत्ता रहेका छन् । घाइतेको...

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको जिल्ला अदालत बागलुङमा बयान सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरुद्ध लागेको सहकारी ठगी मुद्दामा जिल्ला अदालतमा बयान शुरु भएको छ । मुद्दा दर्ता भएको डेढ वर्षपछि अदालतमा उनको बयान भएको हो । २०८० को बैसाखमा...

दसैं, तिहारको अवसरमा पोखराको बुद्व बिशाल बजारमा २५ प्रतिशतसम्म छुट

पोखरा/ महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि...

जनताका आवाज बुलन्द हुन सकेनन्, मुख्य जिम्मेवारीमा चुक्यो

पोखरा/ गत असार १७ मा गण्डकी प्रदेश सभा बैठकमा चालु आर्थिक वर्षको बजेट पारित भएसंगै सभा बैठक अनिश्चित कालका लागि स्थगीत गरियो । यस बीचमा प्रदेशबासी बाढीपहिरोलगायत विपद्का घटनाबाट पीडित भए । तर उनीहरुको...

रद्द भएको ठेक्का दुइ वर्षमा पनि खुलेन

बागलुङ/दुइ वर्षअघि रद्द भएको ठेक्का खुलाउन सडक डिभिजन कार्यालय बागलुङले ढीलाई गरेको छ । अझै ती दुइ ठेक्का कहिले खुल्छन् भन्ने यकिन समेत छैन । बागलुङको गलकोट नगरपालिका वडा नं. ८ को दरमखोला पक्की पुल...

सिधाकुराका युवराज कँडेल र नवीन ढुंगानालाई तीन महिना कैद सजाय (पूर्णपाठसहित)

पोखरा / सर्वाेच्च अदालतले ‘सिधाकुरा’ नामक अनलाइन र युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सजायसमेत सुनाएको छ। सर्वोच्चका ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार...

पोउवा संघले दियो पोखरा चेम्बरका नवनिर्वाचित नेतृत्वलाई बधाई

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले पोखरा चेम्बर अफ कमर्स कास्कीका नवनिर्वाचित अध्यक्ष उमराज बास्तोला, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेको छ । संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीका समस्या समाधान एवं...

नवलपुरका बाढी प्रभावित परिवारलाई राहत हस्तान्तरण

नवलपुर/चार दिनदेखी परेको अविरल बर्षाका कारण विस्थापित विनयी त्रिवेणीका केही घर परिवारलाई विभिन्न संघसंस्थाद्धारा राहत हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ कावासोतीद्धारा अविरल वर्षाका कारण घरवारविहिन भएका विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ कुडापानी...

दिल्लीमा पक्राउ परेका देवकुमार र ओमबहादुरलाई काठमाडौंबाट बागलुङ पठाइयो

काठमाडौं / भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका ५१ वर्षीय नेपालीलाई शनिबार काठमाडौं ल्याइएको हो । उनीसँगै...

गण्डकी प्रदेश सरकारका ५९ बुँदे सङ्कल्प सार्वजनिक (पूर्णपाठ)

पोखरा/ गण्डकी प्रदेश सरकारको ५९ बुँदे सङ्कल्प र प्रतिबद्धता सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेसहितको संयुक्त सरकार बनेपछि आइतबार ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्प...

-->