बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

विपद् अपडेट: बाढीपहिरोबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं / पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा पछिल्ला विवरण...

देशभरका विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न निर्देशन

काठमाडौं / सरकारले देशभरिका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको छ। अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित पारेको भन्दै शिक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता...

झ्याप्लेखोलामा पहिरोले पुरिएका माईक्रो बसबाट १४ जनाको शव निकालियो

धादिङ / काठमाडौंको नागढुंगादेखि मुनि धादिङको झ्याप्लेखोलामा पहिरोमा पुरिएका दुईवटा माइक्रो बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १...

विद्यामन्दिर पुस्तकालय बागलुङको बालमैत्री अभियान शुरु

बागलुङ/बागलुङको सबैभन्दा पुरानो बिद्यामन्दिर पुस्तकालयमा बाल पुस्तकालय कक्ष बनाइने भएको छ । बाल मैत्री नगर अभियानको सूचक पुरा गर्ने र बालबालिकालाई पठन संस्कार सिकाउने लक्ष्यले यो अभियान थालिएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए । खासगरी...

राजधानी नख्खुमा ‘राज्य बग्यो’ ! साहसी समाजले ३ को ज्यान जोगायो

काठमाडौं / वरिपरि उर्लिएको बाढी नै बाढी छ, बीचमा बाढीले क्षत्विक्षत् टिनको टहरो। टहरोमाथि चार थान जिन्दगी जीवनरक्षाको याचना गर्दै हारगुहार गर्दैछन्। नदी किनारमा उनीहरूलाई बचाउन तर्किव खोज्दै असिनपसिन छ। यही दृश्य आज (शनिबार) सामाजिक...

सेनाको हेलिकोप्टरमार्फत ललितपुरमा नौजनाको उद्धार

काठमाडौं / ललितपुरमा बाढीमा फसेका नौजनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो । ललितपुरको मख्खुबेँसी इलाकाबाट हेलिकोप्टरमार्फत पाँचजनाको उद्धार गरिएको नेपाली सेनाले जानकारी गराएको छ । उद्धार गरी...

विपदमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं/सरकारले लगातारको वर्षापछि बाढीपहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको...

रिडर्स कर्नरमा दशैँ किताब मेला

पोखरा/किताब पढ्ने र किताबका कुरा गर्नेहरूको जमघट भइरहने रिडर्स कर्नरमा दशै किताब मेला शुरू भएको छ । पोखराको न्यूरोडस्थित रिडर्स कर्नरमा किताब खरिद गर्दा छुटको व्यवस्था गरिएको हो । यसअघि पनि रिडर्स कर्नरले पाठकहरूलाई किताब...

बाढीपहिरोले देशभर ३५ जनाको मृत्यु, ११ जना बेपत्ता

पोखरा/ अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर देशभर ३५ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन । बाढीपहिरो र घर भत्किदाँ काठमाडौं उपत्यकामा २३ जनाले ज्यान गुमाएका छन । विभिन्न जिल्लामा...

बाढीपहिरोले विभिन्न जिल्लामा सडक अवरुद्ध, झोलुंगे पुल बगायो

पोखरा/  निरन्तरको वर्षाले गण्डकी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध बनाएको छ । बाढीले झोलुंगे पुल बगाएको छ भने यातायात ठप्प भएको छ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको शहिद लखन गाउँपालिका–४ ठेवाटार र चितवनको इच्छाकामना...

-->