काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडैलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । राउतलाई असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सर्वसम्मतिले...
पर्वत/जिल्ला सदरमुकाम कुश्मा बजारमा रहेको फ्रेस हाउसहरुले ब्रोइलर कुखुराको तयारी मासुको मूल्य आ–आफ्नै तरीकाले मनलाग्दी रूपमा निर्धारण गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतको आयोजनामा चाडबाड लक्षित अनुगमनको क्रममा एक...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा पहिलोपटक विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । पछिल्लो समय जिल्लाभित्र नै विद्युतीय सवारीसाधनको प्रयोगकर्ताको संख्या बढेसँगै बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई समेत लक्षित गरी धौलागिरि...
काठमाडौं/नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा...