बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका मुख्य तीन नाकामा यात्रु सहायता कक्ष

बागलुङ/जिल्लाका मुख्य नाकामा २४ सै घण्टा सेवा दिनेगरी चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुलाई पर्ने समस्यालाई लक्षित गरी जिल्लाका मुख्य तीन नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुलाई...

पहिरोमा ज्यान गुमाएका खेलाडिहरुको सम्झनामा बागलुङ बजारमा दिप प्रज्वलन

बागलुङ/जिल्ला फुटबल संघ बागलुङले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. ३ मा पहिरोमा परी ज्यान गुमाएका एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरुको सम्झनामा सोमबार साँझ बागलुङ बजारको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । खेलाडीहरू आदित्य...

भारतले तनहुँको दुलेगौंडास्थित जिपी कोइराला स्वासप्रस्वास केन्द्रमा ३ सय शय्याको अस्पताल बनाउने

पोखरा । तनहुँको दुलेगौंडास्थित जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा भारतले ३ सय शैय्याको अस्पताल बनाइदिने भएको छ । साथै अत्याधुनिक उपकरण पनि जडान गरिदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भाजपा अध्यक्ष...

गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा श्रेष्ठ, सरकारका प्रवक्ता नै बेखबर

पोखरा/ गण्डकी प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मा कृषी भूमीव्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) लाई दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे निजी कामका लागि भारत गएपछि आइतबारदेखि लागु हुने गरी श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो...

गण्डकीमा चाडपर्वमा भाडा नबढाउन यातायात व्यवसायी सहमत

पोखरा/ गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमितभन्दा बढी भाडा नलिनेमा यातायात व्यवसायी सहमत भएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा...

पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्त्वपूर्ण हुने मन्त्री भट्टराईको दाबी

काठमाडौँ/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमले राष्ट्रिय पुस्तक नीति २०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिने कार्य प्रारम्भ गरेको छ । यसैक्रममा सोमबार मन्त्रालयले मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सरोकारवाला निकायहरूसंग अन्तरक्रीया कार्यक्रम गर्यो। कार्यक्रममा...

काठेखोला गाउँपालिकाका पसलमा म्याद गुज्रेका सामान

बागलङ/काठेखोला गाउँपालिकाले वर्षौदेखि दर्ताबिनै चलेका पसललाई दर्ता प्रक्रियामा ल्याउने काम थालेको छ । पालिकाले दर्ता नभएकालाई दर्तामा ल्याउने र गुणस्तरीय वस्तु बिक्री गर्न लगाउने लगायतको काम गरेको हो । बजार अनुगमनको रुपमा सबै पसलमा पुगेर...

सिनियर स्नुकरको उपाधि आशिष राईले जिते

बागलुङ/मिलन बिलियड स्नुकर हाउस गुठी बागलुङले आयोजना गरेको प्रथम टप २० सिनियर स्नुकर प्रतियोगिताको उपाधि आशिष राईले चुमेका छन् । आइतबार साँझ सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्दी सुनिल नेपालीलाई पराजित गर्दै राइले पहिलो संस्करणको उपाधिमा...

आज पनि कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं/नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ६ः १६ बजेसम्म चौथी तिथि रहेको...

करिडोरको बागलुङ खण्डमा धमाधम कालोपत्रे

बागलुङ/राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको बलेवा विमानस्थलदेखि गुल्मी जिल्लाको हर्मिचौरसम्म ४४ किलोमिटर सडक कालोपत्रे गर्न सुरु भएको छ । बलेवा–हर्मिचौर सडक खण्ड ११ मिटर फराकिलो बनाएर डिबिएसटी प्रविधिको कालोपत्रे गर्न सुरु भएको हो...

-->