बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रतिभा माविमा ‘प्रतिभा प्रस्फुटन’ कार्यक्रम

पोखरा/ राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको प्रतिभा माविले ‘प्रतिभा प्रस्फुटन कार्यक्रम–२०८१’ सम्पन्न गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीबीच नृत्य र गायन प्रतियोगिता आयोजना गरिएको हो । नृत्य प्रतियोगितामा कक्षा एकबाट आरुश...

पोखरा उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी

पोखरा/ उद्योग वाणिज्य संघको उपमहासचिवमा सुदीप प्रधानांग विजयी भएका छन् । शनिबार भएको मतदानपछि आइतबार मध्यान्हबाट सदस्यहरुको मतगणना सकिएपछि पदाधिकारीको मत गन्न थालिएको थियो । प्रधानांगले ११ सय ७७ मत पाए । उनका प्रतिद्वन्द्वी...

ऐतिहासिक पदक विजेता पलेसालाई पोखरा महानगरद्वारा नगदसहित सम्मान

पोखरा/ पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगरप्रमुख धनराज आचार्यले आइतबार नगद...

मनसुनी वायुको प्रभावले देशैभरिको मौसम बदली

काठमाडौं / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी...

जेसिज सप्ताहमा ‘विगतसंग वर्तमान’ कार्यक्रम

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व बिकासमा सक्रिय बागलुङ जेसीज बर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताहको पाँचौ दिन बागलुङ जेसीजको स्थापना दिवससंगै बिगतसंग बर्तमान कार्यक्रम गरि मनाइएको छ । जेसीज सप्ताह २०२४ को पाँचौ बागलुङ जेसीजको...

म्याग्दीमा पहिलोपटक विद्यालयस्तरीय थाली नाच

म्याग्दी/लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन...

गोरखा मिलन समाजमा अग्रीमको नेतृत्व

पोखरा/ गोरखा मिलन समाज पोखराको अध्यक्षमा अग्रीम श्रेष्ठ चयन भएका छन् । शनिबार भएको समाजको २५ औं साधारणसभा तथा १३ औं अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा सन्तबहादुर लामिछाने, महासचिवमा...

पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

पोखरा/ पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा हाउसमा भएको कार्यक्रमको पोखरा महानगरपालिका सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीले उद्घाटन गरे । उनले पाल्पाली सहकारीको जगेडा कोषसहित विभिन्न...

पोखरा विश्वविद्यालयमा इरास्मस रोडशो कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा यूरोपियन यूनियनद्वारा आयोजित इरास्मस रोडसो कार्यक्रम शुक्रबार पोखरा–३०, खुदीस्थित पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई इरास्मस मनडस संयुक्त मास्टर...

स्वास्थ्य क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनिरहेको छ : स्वास्थ्य मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा रहेका समस्याको पहिचान र समाधानका लागि स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । हरेक नागरिकसँग जोडिएको स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालयले तयारी थालेको हो । प्रदेशअन्तर्गतका अस्पताल र स्वास्थ्य संस्थामार्फत समग्र स्वास्थ्य...

-->