बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र सचिव बीच कार्यसम्पादन सम्झौता

काठमाडौ/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र शिक्षा सचिव डा. दीपक काफ्ले, विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनी बीच कार्यसम्पादन सम्झौता भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरू बीच कार्य...

काठमाडौंबाट उपचार गरेर फर्किएका आमाछोरी पुग्न पाएनन् घर

पोखरा / गाउँपालिकाको जिप दुर्घटनामा परेर रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष...

गलकोटको भुङखानीमा गाडी दुर्घटना : गंभीर घाइते चालकको धौलागिरि अस्पतालमा उपचार हुँदै

बागलुङ/ गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीमा भएको गाडी दुर्घटनामा गंभीर घाइते भएका चालकको उद्दारपछि धौलागिरि अस्पताल बागलुङमा उपचार भईरहेको छ । दुर्घटनामा गंभीर घाइते भएका चालक रुकुम पुर्व भुमी गाउँपालिका वडा नं. ३ का...

इन्जिनियर्स एशोसिएसनको निर्वाचनः सभागृहमा मतदान जारी, दुई समुहविच कडा प्रतिस्पर्धा

पोखरा / सरकारी र नीजि क्षेत्रका इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनको मतदान जारी छ । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन आज भइरहेको छ । गण्डकी प्रदेशका इन्जिनियरहरु पोखराको...

बागलुङ दुर्घटना अपडेट : पुथा उत्तरगंगाकी उपाध्यक्षको परिचयपत्र घटनास्थलमा भेटियो

बागलुङ/ बागलुङको गलकोटमा भएको बुलेरो जीप दुर्घटना स्थलमा रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढा मगरको परिचय पत्र भेटिएको छ । घटनास्थल पुगेको प्रह्रीले खोजतलासका क्रममा उहाँको परिचयपत्र फेला परेको हो । “परिचय...

बागलुङमा सरकारी जीप दुर्घटना : तीन जनाको शव भेटियो, एक जना गम्भिर

बागलुङ/ बागलुङमा सरकारी सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् । मध्येपहाडी लोकमार्ग अन्तरगत जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा सरकारी नम्बर प्लेटको रा १ झ...

आर्थिक मन्दी र खेलाडी पलायनले आहा रारा गोल्डकप घाटामा, अध्ययन कमिटि बनाइदैँ

पोखरा/सहारा क्लब पोखराले आयोजना गर्दै आइरहेको आहा रारा गोल्डकपको २३ औं संस्करणमा घाटा व्यहोरेपछि अध्ययन कमिटि बनाइने भएको छ । मोफलसकै सर्वाधिक प्रतिष्ठित र चर्चित प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी घाटा भएको हो । खेलकुदमा नेपालमै...

गाउँ गाउँका प्रयोगशालाले बिरामीलाई सजिलो

बागलुङ/कुनै समय रक्तसमुह छुट्टाउन समेत धौलागिरी अस्पताल पुग्नुपर्ने बरेङबासीले अहिले गाउँकै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा लिन्छन् । पालिकाको केन्द्र हुग्दीशिर स्वास्थ्यचौकीमा अहिले प्रयोशाला सेवा सञ्चालनमा छ । सामान्य रोगको पहिचान त्यहिं प्रयोगशालामा हुन्छ ।...

स्वास्थ्यमा समस्या धेरै भए, नीतिगत सुधार गर्नुपर्छ: स्वास्थ्य मन्त्री पाठक

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा समस्या व्यापक रहेकोले त्यसको सुधार गरिने बताएका छन् । नवनियुक्त मन्त्री पाठकले अहिले आफु स्वास्थ्य क्षेत्रको अवस्थाबारेमा बुझिरहँदा यस क्षेत्रमा व्यापक समस्या देखिएकाले निराकरणका लागि...

गण्डकीमा सामसुङका मोबाइल विक्रि बन्द, १० प्रतिशत नाफा दिन व्यवसायिको माग

पोखरा / गण्डकी प्रदेशमा सामसुङ मोबाइल विक्रिमा बन्द गरिएको छ । सामसुङ मोबाइलको आधिकारि विक्रेता सामसुङ आइएमएसले कम प्रतिशत कमिशन दिएको भन्दै व्यापारीहरुले सामसुङ मोबाइल विक्री बन्द गरेका हुन् । नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रिय...

-->