बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुहको प्यानल नै विजयी

पोखरा / नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीको सभापतिमा लोकतान्त्रिक समुहका इ.सन्तोष जिसी निर्वाचित भएका छन् । निर्वाचनमा जिसीले ५ सय ९२ मत प्राप्त गरी सभापतिामा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशिल समुहका इ.महेन्द्रबहादुर गोदारले...

नेकपा (एस) बागलुङमा अध्यक्षसहित पदाधिकारी चयन

बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङको नवौं बैठकले पिंगलराज गौतमलाई अध्यक्ष चयन गरेको छ । केन्द्रीय महासचिव घनश्याम भुषालले संयोजक तोकेर पठाएका गौतमलाई जिल्ला समितिले अध्यक्ष तोकेको हो । समितिको उपाध्यक्षमा बेदप्रसाद शर्मा, सचिवमा शालिकराम...

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला

पोखरा/ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे...

पोखरामा ‘नेपालमा सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न

पोखरा/ पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)) को सहकार्यमा पोखरामा ‘सामाजिक, आर्थिक संवेदनशीलता बुझाइको सन्दर्भीकरण’ विषयक सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा सामाजिक, आर्थिक संवेदनशीलताको सन्दर्भमा विभिन्न विशेषज्ञहरू, नीति निर्माताहरू, अनुसन्धानकर्ता,...

अमेरिकाबाट बालबालिकालाई पोशाक सहयोग

बागलङ/बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थान घर भई हाल अमेरिका बस्दै आएका गंगाबहादुर घर्तीले आफ्नी आमाको सम्झनामा बालबालिकालाई विद्यालय पोशाक दिएका छन् । स्थानीय समाजसेवी कमलकुमार जिसीको अगुवाईमा घर्तीले आधारभूत विद्यालय कोलपाटाका ५५ जना बालबालिकालाई...

पोखरामा अमोडा ई५ डीएलएक्स र एसयूभी जेको जे६

पोखरा/ पोखरामा अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ शुक्रबार सार्वजनिक भएको छ । पोखराका लागि ओमोडा र जेको गाडीको आधिकारिक वितरक इलाइट मोटर्स प्रालिले एक कार्यक्रमका साथ गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा...

गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी

पोखरा/ गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुन् । रजिस्ट्रारका लागि पाँच जनाको अवेदन परेको थिय...

पोखरामा विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा/ पोखरामा शुक्रबार देखि दुइदिने २० औ इन्द्रबहादुर गुरुङ मेमोरियल विद्यालयस्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा पोखरा रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,...

गण्डकी प्रदेश तेक्वान्दो संघबाट पलेशा र प्रशिक्षक कविराज सम्मानित हुदैँ

पोखरा/ गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजना एवं कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पेरिस पारा ओलम्पिक २०२४ मा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गर्ने भएको छ । पोखरा...

नवलपुरमा जिल्ला हुलाक कार्यालय स्थापना

पोखरा/ गण्डकी प्रदेशको नवलपुर जिल्लामा जिल्ला हुलाक कार्यालय स्थापना भएको छ । संघीयता कार्यान्वयनसँगै साविकको नवलपरासी जिल्लालाई पूर्वी र पश्चिम गरी दुई जिल्लामा विभाजन गरेर गण्डकी र लुम्बिनी प्रदेशमा बाडिएपछी गण्डकीको नवलपुरमा जिल्ला हुलाक...

-->