बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राजमोद्वारा प्रजिअमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताका गुनासा र समधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रजिअ नेत्रप्रसाद सुवेदीमार्फत प्रधानमन्त्री...

भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन

पोखरा / भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका...

मानवसेवामा जेसीज बागलुङको स्वास्थ्य शिविर

बागलुङ/जेसीज सप्ताहको तेस्रो दिन बागलुङ जेसीजले मानवसेवा आश्रममा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । धौलागिरि अस्पतालसँगको सहकार्यमा बिहिबार भएको शिविरमा आश्रममा आश्रित ६० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त अवसरमा ५० जनाको मधुमेह...

बागलुङबाट बेपत्ता दुई किशोरीको चितवनबाट उद्धार

बागलुङ/बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुसल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभिट्टा र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय...

आत्महत्या न्यूनीकरणमा स्वास्थ्यकर्मी सक्रिय

पर्वत/विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा देशभरमा औपचारिक र अनौपचारिक तरिकाले कार्यक्रम सम्पन्न भएका छन् । यस्ता दिवस र अवसरमालाई मनाउने तरीका भने उही भाषण नै हुने गरेका छन् । विगतमा पनि दिवसका अवसरमा ¥याली...

हिमाल आरोहणमा दुर्लभ किर्तिमान रच्दै पूर्जा

म्याग्दी/पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ किर्तिमानी कायम गदैं आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटामा बिना अक्सिजनको सहायताविनै आरोहण गरेका छन् । विश्वकै दोस्रो अग्लो हिमाल केटु...

गर्भवती अवस्थामा हत्या गरिएकी मीनाको अन्त्येष्टि

पोखरा/शब भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ । गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई...

प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना सम्मानित

पोखरा/बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ । १११ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले उनीहरुलाई जनही २५ हजार रुपैयाँ...

कास, सम्बन्ध विच्छेदको मुद्दा टुंगिएको भए !

पोखरा/बुधबार बिहान कार्यालय खुल्ने समयमा हतास मनस्थितिमा रहेकी एक महिला जिल्ला प्रहरी कार्यालयको ढोकामा पुगिन् । उनलाई ढोकामा बसेका सुरक्षाकर्मीले ‘के कामले आउनुभयो ?’ भन्ने प्रश्न गरे । हतारमा ती महिलाले मनका सबै कुरा...

डिजिटर पत्रकारिता : सूचनाको पहुँचमा वृद्दिसँगै चुनौती

बागलुङ/पत्रकारितामा डिजिटल माध्यम भित्रिएपछि आम नागरिकमा सूचनाको पहुच बढेको तर चुनौती थपिएको सरोकारवालाले बताएका छन् । बिशेषगरी गलत सूचनाले आम नागरिकमा भ्रम छर्ने काम बढेको भन्दै त्यसको नियमन समेत गर्नुपर्ने उनीहरुको जोड छ । बागलुङ...

-->