बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

पोखरा / पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना...

पौडी खेल्ने क्रममा भारतिय नागरिकको मृत्यु

पोखरा/  पोखरा–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृतकमा भारतको उत्तर प्रदेश लखनउ घर भई पोखरा घुम्न आएका २३ वर्षीय देवान सिंहको...

सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सपाकोटालाई

पोखरा/ राष्ट्र न्यूज डट कमका सम्पादाक प्रकाशचन्द्र सापकोटा सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट सम्मानित भएका छन । पोखरा यातायात प्रा.लि पोखराले वर्षेनी प्रदान गर्दै आएको पुरस्कारबाट बुधबार प्रा.लिको छौटौं वार्षिक साधारसभामा उनलाई...

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा/ निजी स्वास्थ्य संस्थामार्फत किशोरकिशोरी तथा युवायुवतीलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। किशोर...

प्रतिभाका उत्कृष्ट विद्यार्थीलाई सम्मान

पोखरा/ विभिन्न विश्वविद्यालयले लिएको स्नातक तहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई बुधबार विद्यालयले सम्मान गरेको छ । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा इन्जिनियरिङ अध्ययन संस्थानले लिएको...

बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बुधबार दिउँसो बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको...

बाढीपहिरो पीडितलाई राहतको माग

पोखरा/  लामो समयदेखि स्थगीत भएर बुधवार सुरु भएको गण्डकी प्रदेश सभा बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेका छन । विशेष गरी वर्षायाममा भएको बाढीपहिरोले पुराएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै उनीहरुले पीडितलाई...

दीपक मनाङेको भनाइ संसदमा उठाउने विषय होइन– अधिकारी

पोखरा/ गण्डकी प्रदेश सभामा एमाले नेता खगराज अधिकारीले निवर्तमान मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले बोलेको कुरा ससंदमा उठाउने विषय नरहेको बताएका छन । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गुरुङले मन्त्रालय बेच्ने कुरा गरेको...

नेप्सेको ओरालो गति : आज २२.७३ अंकले घट्यो

काठमाडौं/ पछिल्ला केही दिनदेखि सेयर बजार परिसूचक (नेप्से) लगातार ओरालो लागिरहेको छ । साउन ३१ गते ३००० बिन्दुमा पुगेको बजार त्यसपछि ओरालो गतिमा छ । आज (बुधबार) परिसूचक २६१० बिन्दुमा पुगेर कारोबार रोकिएको छ...

पर्वतका ५ सय ९० जनामा डेंगु सङ्क्रमण

पर्वत/पर्वतका झन्डै छ सय जनामा डेंगुको सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रवीण शर्माका अनुसार, साउन एक गतेयता भदौ २३ गतेसम्म ५ सय ९० जनामा डेंगी सङ्क्रमण भएको हो । गत...

-->