बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

भैँसीपालनबाट मनग्य आम्दानी गर्दै फेदीखोलाका विष्णुप्रसाद, ७ करोड लगानी, १५ जनालाई रोजगारी

स्याङ्जा/जिल्लाका एक कृषकले भने बाँझो जमिनको सदुुपयोग गर्दै भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । फेदीखोला गाउँपालिका–१, मट्टिखानका कृषक विष्णुप्रसाद पोखरेलले स्वदेशमै भैंसीपालन ब्यावसायवाट आम्दानी गर्दै आएका हुन् । २६ रोपनी आफ्नो, ५० रोपनी बन्धकी...

सामुदायिक सेवा केन्द्र लेखनाथका पदाधिकारीको पदस्थापन

पोखरा/लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थपान गराइएको छ । दुई वर्षीय कार्यकालका लागि सहमतीका आधारमा गत शनिबार उपाध्यक्ष रहेकी गंगा कुमारी...

कांग्रेस एमालेका विरुद्ध प्रतिवाद गर्न रविको निर्देशन

पोखरा/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाका विरुद्धमा लेख्ने एमाले कांग्रेसका कार्यकर्ताहरुलाई प्रतिवाद गर्न आफ्ना सदस्यहरुलाई निर्देशन दिएका छन् । सोमबार सूर्यदर्शन सहकारीका पीडितहरुको कालोझण्डा र नाराबाजीको सामना गर्दै कार्यक्रमस्थल पुगेका लामिछानेले...

मीना परियार हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया गर्भवती मीना परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश प्रकाश पण्डितको इजलासले थुनछेक बहसपछि मृतक परियारका प्रेमी २५ वर्षीय राम...

‘प्रजातान्त्रिक समाजवादका लागि स्वदेशी पूँजिको विकास’

बागलुङ/नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर चिरन्जिवी नेपालले राजनीतिक परिवर्तन भएपनि राष्ट्र निर्माणका लागि पूँजिको विकास आवस्यक भएको बताएका छन् । बीपी जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवादका लागि उत्पादनमुखी अर्थतन्त्र’ विषयक संवादमा नेपालले...

‘आँफैलाई माया गरौं’

बागलुङ/‘हाम्रो घरमा किराना पसल थियो, एकजना दाई आए, डोरी मागे, अनि एक सय रुपैयाँ भारु दिए, मैले बाँकी पैसा फिर्ता गर्दै थिएँ फर्केर हेर्दा उनी थिएनन्, एकैछिनमा खबर आयो राइटरको घरनेर उनी झुण्डिएछन् ।...

प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका छन् । इ.प्रा. डा. विष्णुप्रसाद पाण्डे समूहको मंगलवार काठमाडौंमा आयोजित...

‘रातो पासपोर्ट’ मा जोगिएका धनराजलाई सहकारीमा छानबिन होला त ?

काठमाडौं / सहकारी ठगी सम्बन्धमा संसदमा आवाज उठाउँदै आएको नेपाली कांग्रेसका लागि यो माग ‘बुमर्‍याङ’ हुने देखिएको छ। पार्टी उपसभापति धनराज गुरुङको नाम पनि सहकारी ठगीमा मुछिएपछि नेपाली कांग्रेस अप्ठेरोमा परेको हो। ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी...

‘सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडा छुट दिदैनन्, दुर्व्यवहार सहनुपर्छ’

पोखरा/ सार्वजनिक सवारी साधनले ज्येष्ठ नागरिक, असक्त र अपांगलाई भाडामा दिनुपर्ने छुट नदिने र आरक्षणका लागि छुट्टाएको सिटमा समेत बस्न नपाउने अवस्था रहेको मंगलबार आयोजित एक कार्यक्रममा सरोकारवालाले गुनासो गरेका छन । साथै बिदाको...

सुरक्षित वैदेशिक रोजगारबारे जानकारी दिन बोर्ड

बागलुङ/सुरक्षित आप्रवासन कार्यक्रम (सामी) संचालन गरेको बागलुङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा ५५ इन्चको टिभी बोर्ड जडान गरिदिएको छ । वैदेशिक रोजगारीका लागि आवस्यकपर्ने सामाग्री प्रस्तुत गर्न उक्त टिभी हस्तान्तरण गरिएको हो । कार्यक्रमका गण्डकी प्रदेश...

-->