बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बेनीमा जगदगुरु त्रिदण्डी स्वामीज्यु महाराजलाई सम्मान

म्याग्दी/ऋषिहरूको तपोभूमिका रूपमा पवित्र र स्वच्छ भएकाले म्याग्दी धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास हुन सक्नेमा सरोकारवालाहरू एकमत भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघले आइतबार सदरमुकाम बेनीमा त्रिदण्डीको मान्यता प्राप्त गरेपछि अनन्तश्री विभूषित...

पूर्णिमाको अँध्यारो रात

तस्बिरमा पुर्णिमा : घरमै रगतको आहालमा अनि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगेपछि भिडियो एक्स–रे कोठमा पुर्णिमा । बागलुङ/पशु चरनका लागि उनीहरु ढोरपाटनमा थिए । गत असारमा उनलाई एकाएक प्रसुती व्यथाले च्याप्यो । ढोरपाटन नगरपालिका ९...

पोखराको क्रिकेट विकासमा पूर्वाधार बाधक

पोखरा/गण्डकी प्रादेशिक क्रिकेट संघले सोमबार तेस्रो साधारण सभाको आयोजना ग¥यो । संघले आयोजना गरेको साधारणसभामा चर्चा पोखरा क्रिकेट पूर्वाधारकै चल्यो । गण्डकी प्रदेशका सामाजिकमन्त्री विन्दुकुमार थापाबाहेक अन्य अतिथिहरुले अन्तर्राष्ट्रिय पूर्वाधार पोखरामा आवश्यता रहेको बताए...

सहकारी छानबिन समितिले भन्यो: कानुनको अज्ञानता क्षम्य हुँदैन, उत्तरदायी बन्नैपर्छ (पूर्णपाठसहित)

काठमाडौं / सांसद सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिले गोरखा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनीरूपमा परिचालन भएको र उक्त कम्पनीको प्रबन्ध निर्देशकका रूपमा रवि लामिछाने पनि उत्तरदायी रहेको निष्कर्ष निकालेको छ। समितिले सोमबार प्रतिनिधि सभाको...

गण्डकीको प्रेस रजिस्ट्रार विमला भण्डारीले लिइन् सपथ

पोखरा/ गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको थियो...

बागलुङ जेसीजको सप्ताह सकियो, वक्तृत्वकलामा चिल्ड्रेन लाइफकी प्रमिशा उत्कृष्ट

बागलुङ/युवाहरुको क्षमता र नेतृत्व विकासमा सक्रिय बागलुङ जेसीज वर्ष २०२४ ले संचालन गरेको जेसीज सप्ताह सोमबार समापन गरिएको छ । बिभिन्न खेलकुद, साँस्कृतिक तथा अन्य रचनात्मक कार्यक्रमसहित सात दिनसम्म संचालन भएको सप्ताह सोमबार विद्यालय...

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं/संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश हुँदैछन् । ...

नागरिकता समस्या समधान गर्न अध्ययन समिति गठन

काठमाडौं/गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

राजमोद्वारा बडिगाड र तमानखोला गाउँपालिकाको ध्यानाकर्षण

बागलुङ/विशेष संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चा बागलुङले सोमबार बडिगाड गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रियता, जनतन्त्र, जनजिविकाको पक्षमा, संघीयताको खारेजी र विकास निर्माणमा भएका अनियमितता साथै ढिलासुस्तीको बिरुद्ध स्थानीय सरकारको ध्यानाकर्षण गराउन बडिगाड गाउँपालिकाका...

पर्यावरण जोगाउन ‘संरक्षण शिक्षा’को खाका तयार

बागलुङ/जलवायु परिवर्तन र जैविक बिबिधताको संरक्षणका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटनमा पर्ने जैविक बिबिधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको आवाज...

-->