बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन दिवशमा शान्ति दौडदेखि साँस्कृतिक कार्यक्रमसम्म

बागलुङ/४५ औं विश्व पर्यटन दिवश बागलुङमा पनि विभिन्न कार्यक्रम गरेर मनाइने भएको छ । बागलुङ नगर पर्यटन समितिले दिवशलाई तीनदिने कार्यक्रमसहित मनाउने तयारी गरेको हो । बुधबार भएको समितिको बैठकले यस वर्षको ‘पर्यटन र शान्ति’...

कैदीबन्दीलाई खेलकुद सामग्री, मानवसेवामा खाद्यन्न वितरण

बागलुङ/संविधान दिवशलाई तीन दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाईदैछ । यो वर्ष संविधान दिवशलाई राष्ट्रिय दिवशको नामाकरण समेत दिइएको छ । सोही अनुसार बुधबारदेखि धेरै कार्यक्रम शुरु भएका छन् । ती कार्यक्रममा संविधान दिवश मुल समारोह...

कास्कीमा सामुदायिकतर्फ विन्ध्यवासिनी र संस्थागततर्फ मदरल्याण्ड मावि उत्कृष्ट

पोखरा/ कास्कीमा सामुदायिक विद्यालयतर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागततर्फ मासवारको मदरल्याण्ड मावि यस वर्ष उत्कृष्ट भएका छन् ।माध्यमिक शिक्षा परीक्षा २०८० को मूल्यांकनका आधारमा यसवर्ष पनि उच्च जिपिए ल्याउँदै उत्कृष्ट घोषित भएका हुन् ।...

हिसान कास्कीमा दिवाकर जैसी

पोखरा/  हिसान कास्की अध्यक्षमा हिल प्वाइ्रन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी निर्वाचित भएका छन् । मंगलबार पोखरामा भएको हिसानको नवौं अधिवेशन तथा बाइसौं साधारण सभाबाट जैसीको नेतृत्वमा समित निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा ढाकाराम कँडेल...

सरकारी कार्यक्रमको नाममा अब राष्ट्रपति र प्रधानमन्त्री नजोडिने

काठमाडौं / सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका नामबाट नयाँ योजना र कार्यक्रम नबनाउने भएको छ । ११ भदौको सचिव बैठकले राष्ट्र प्रमुख र सरकार प्रमुखका नाममा अहिले चलिरहेका योजना तथा कार्यक्रम प्रभावकारी नभएको निश्कर्ष निकाल्दै...

साझा यातायातमा यात्रुको आकर्षण

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट लामो तथा छोटो दुरीका लागि छुट्ने ठुला सवारी साधनमा केही वर्ष पहिलाको जस्तो चाप छैन् । अधिकांश यातायात कम्पनीका ठुल्ठुला बसहरु खाली जस्तै गड्छन् । व्यवसायीहरुलाई तेल खर्च जुटाउन समेत कठिन...

स्याङ्जामा एक पालिका एक हुलाक स्थापना

स्याङ्जा/सरकारले हुलाकको पुनः संरचना गर्ने नीति लिएसँगै स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना गरिएको छ । बिरुवा गाउँपालि—१ बिरुवा बजारमा मङगलबार पालिका हुलाक कार्यालय स्थापनासँगै स्याङ्जामा एक पालिका एक हुलाक स्थापना भएको हो ।...

तथ्यांक र राजश्वलाई डिजिटल बनाउन पहल

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक वर्षको २ महिनामा ८३ लाख ५७ हजार राजश्व संकलन गरेको छ । राहदानी बितरण, जरिवाना तथा अन्य कारवाहीबाट उक्त राजश्व संकलन गरेको हो । लक्ष्य र प्रगतिको रुपमा...

जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

बागलुङ/गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ । प्रदेश सरकारले ११ जिल्लाका ८५ वटा स्थानीय तहमध्येबाट १८ स्थानीय तहलाई नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छनोट गरेको हो ।...

स्थानीय तहका ४० पदमा मंसिर १६ मा उपचुनाव

काठमाडौं / स्थानीय तहमा रिक्त भएका पदमा नयाँ जनप्रतिनिधि ल्याउन सरकारले आउँदो मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। निर्वाचन आयोगका अनुसार दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका...

-->