पोखरा/ स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सर रोगको उपचार सेवा बिस्तार सम्बन्धि कार्यक्रममा आएका...
पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको...
म्याग्दी/जिल्लाका चार स्थानीय तहमा विद्युतीय चुल्होमा सहुलियत दिइने भएको छ । विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत बनाउँदै सहुलियत प्रदान गरिने छ । धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले आइतबार बेनी...
बागलुङ/सूचना अधिकारीलाई सूचनायुक्त बनाउनुपर्ने, सूचना प्रवाहमा सरकारी कार्यालयहरु जवाफदेही बन्नुपर्ने र समयमा सूचना प्रवाहमा सक्रिय बन्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको सूचना अधिकारी तथा पत्रकार अन्तरक्रियामा सहभागिले समयमा सूचना प्रवाहमा...
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले मुलुकमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि हस्तक्षेप गर्न आफूहरू राजनीतिमा आएको बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु राष्ट्रिय भेलाको उद्घाटन गर्दै...