बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुलेटिन जारी गरी बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली...

भैरवस्थानमा हरेलो मेलाको रौनक

बागलुङ/बलेवा क्षेत्रका सर्वसाधारणले इष्ट देवताको रुपमा पुजा गर्ने बागलुङको ऐतिहासिक धार्मिक शक्तिपीठ भैरवस्थान मन्दिरमा हरेलो मेला गरिएको छ । बागलुङ नगरपालिका १२ मा रहेको मन्दिर परिसरमा भदौको पहिलो मंगलबार अर्थात भदौ ४ गते तेस्रो...

९९ प्रतिशत नेपालीका घरमा बिजुली, १८ स्थानीय तहमा पुगेन प्राधिकरण

काठमाडौं / नेपालका ७५३ स्थानीय तहमध्ये ५३९ मा पूर्ण विद्युतीकरण भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार १९६ स्थानीय तहमा भने आंशिक रूपमा मात्रै विद्युतीकरण भएको छ। १८ स्थानीय तहमा भने प्राधिकरणले राष्ट्रिय प्रसारणको विद्युत् पुर्‍याउन...

गरिमाको कारोबार अब लोकतान्त्रिक चोकबाट

बागलुङ/२०७१ साल मंसिरमा १६ औं शाखाका रुपमा बागलुङ बजारमा विस्तार भएको गरिमा विकास बैंकको बागलुङ शाखाले लोकतान्त्रिक चोकबाट कारोबार शुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ ट्राफिक चोकबाट कारोबार गरिरहेको बैंकले लोकतान्त्रिक...

वस्तु तथा सेवाप्रति उजुरी र गुनासोका लागि कास्की प्रशासनमा क्यूआर कोडसहितको अनलाइन प्रणाली

पोखरा/ बजारमा सामान किन्दा म्याद गुज्रिएको वा कम तौलको पाउनु भयो । ट्याक्सीले बढी भाडा लिएर ठग्न खोज्यो की । अनि कुनै पनि सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा ढिलासुस्ती पो भयो की । आफु...

क्याट वाकको वार्षिकोत्सवमा निशुल्क आँखा परीक्षण र रक्तदान

पोखरा/ क्लब क्याटवाकले निशुल्क आँखा परीक्षण शिविर, रक्तदान लगायत कार्यक्रम गरि आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्क शिविर तथा रक्तदानसमेतका कार्यक्रम गरेको...

बालेनको गीत गाउँदा कर्मचारी सरुवाको विषयलाई लिएर महानगर र गायिकाबीच जुहारी

पोखरा/कर्मचारीको सरुवा–बढुवामा आम मान्छेको खासै चासो रहँदैन । कर्मचारी स्वयं पनि यसलाई नियमित प्रक्रिया नै मान्छन् । तर, पोखरा महानगरपालिकाकी एक कर्मचारीको सरुवा अहिले चर्चामा छ । सरुवा त ४२ जनाको भएको थियो तर...

भगवतीटार आमा समुहको अध्यक्षमा कुमारी गुरुङ

पोखरा/पोखरा १५ द्वारेखरबारीस्थित श्रीभगवतीटार आमा समूहको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समूहको उपाध्यक्षमा कान्ति गुरुङ, सचीवमा सीता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा...

महावीर पुनको २ सय दिनः १ लाख २५ हजार किताब बिक्री

हेटौंडा / राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महाविर पुनले विरगन्जमा रहेको कृषि औजार कारखाना संचालनको लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले आज दुईसय दिन पूरा गरेको छ । दुईसय दिनको अभियानमा पुनले २ हजार...

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री आरजुको भेट, नेपाल भ्रमणको निम्ता

काठमाडौं / भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधाघण्टा छलफल...

-->