बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपालमा मंकिपक्सको जोखिम, लक्षण र सर्ने तरिका

काठमाडौं/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकिपक्स संक्रमणको जोखिममा नेपाल पनि रहेको जनाएको छ । मंकिपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रूत रुपमा फैलिरहेकाले जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘नेपालमा अघिल्लो वर्ष...

खडेरीले घट्यो ताराखोले आलुको उत्पादन

तस्बिर : महेन्द्र घर्ति संगम/ढोरपाटन बागलुङ/लामो समयसम्म खडेरीले बागलुङको आलु उत्पादनमा असर परेको छ । यतिबेला बजारमा ताराखोले आलु प्रसस्त देखिएपनि उत्पादनमा भने अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत घटेको हो । गतवर्षको कात्तिकदेखि बैसाख सम्मको खडेरीले...

माउन्ट अन्नपूर्णमा अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता

पोखरा/पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तरगत शुव्रmबार अन्तरसदनात्मक अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमश ग्रिन, रेड र येलो हाउस प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए...

आज जनैपूर्णिमा पर्व मनाइँदै, ढोरबराहमा विशेष मेला

बागलुङ/प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ । विशिष्ट व्यक्तिहरुले आज दिउँसो साढे १ बजेपछि मात्रै जनै फेर्नुपर्ने, डोरो बाँध्नुपर्ने र अन्यलाई साइत...

मगर भाषा र संस्कृति अध्ययनका लागि स्याङ्जाको चित्रेमा मिस मगर नेपालको टोली

पोखरा/ मगर जातिको भाषा, धर्म तथा कला संस्कृति सम्बन्धि अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रमका लागि मिस मगर नेपाल २०२४ का प्रतियोगीहरु स्याङ्जाको चित्रे गाउँ पुगेका छन् । एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर...

न्यु एभरेष्टमा भित्ते पत्रिकामार्फत प्रकृति संरक्षणका कुरा

बागलुङ/बागलुङ नगरपालिका १ रामरेखास्थित न्यु एभरेष्ट एकेडेमीले भित्ते पत्रिकामार्फत प्रकृति संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले विद्यार्थीलाई घोकन्ते विद्याभन्दा प्रतिभावान...

आश्रित गुल्मको स्थापना दिवश मनाइयो

बागलुङ/सशष्त्र प्रहरीबल नेपाल, आश्रित गुल्म बागलुङको ५ औं स्थापना दिवश आइतकार सम्पन्न भएको छ । सशष्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले मुल वार्षिकोत्सवको मुल समारोह उद्घाटन गरेका थिए । साताव्यापी कार्यक्रमसहित मनाइएको कार्यक्रममा नेम्वाङले बिपत...

बागलुङभर डेंगी खोज र नष्ट गर अभियान चलाइने

बागलुङ/डेंगी रोग बढ्दो दरमा गएपछि बागलुङ नगरपालिकाले खोज र नष्ट गर भन्ने नारासहित वृहत अभियान चलाउने भएको छ । नगरभित्र र जिल्लाभर यो अभियान चलाइने छ । नगरभित्र हरेक साता शुक्रबार सरसफाइ गर्ने, टोल...

कुहिएको २१९ केजी माछा र १५ केजी मासुु नष्ट

पोखरा /पोखरा महानगरपालिकाले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुजन्य तथा खाध्य सामाग्री बिक्री वितरण भैरहेको जनगुुनासो आएपछि अनुुगमन सुरु गरिएको महानगरले जनाएको छ ।...

प्रकृति मानव केन्द्रित जनअभियानको गण्डकी अध्यक्षमा तिलकप्रसाद

पोखरा/ प्रकृति मानव केन्द्रित जनअभियान नेपालको गण्डकी प्रदेश अध्यक्षमा कास्कीका तिलकप्रसाद पुन पुर्जा चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न जनअभियानको प्रथम गण्डकीस्तरीय भेलाले तिलकको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति चयन गरेको हो । समितिको...

-->