बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीसहित सबै प्रदेशमा बिहानैदेखि वर्षा

पोखरा / देशभर साधारणतया बदली रहँदा आज बिहान केही प्रदेशमा वर्षा भइरहेको छ । गण्डकी, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल...

नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत मिलेको छः भारत

काठमाडौं / भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई अघि बढाउन मद्दत मिलेको धारणा सार्वजनिक गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएपछि भारतीय विदेश...

रिक्त स्थानीय तहको उपचुनाव मंसिरमा गर्न आयोगले दियो सुझाव

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका...

समितिले गर्दैछ नौलो अभ्यासः जेलबाट झिकाएर कैदीबन्दीसँग सोधपुछ

काठमाडौं / सहकारीको रकम अपचालनबारे छानबिन गरिरहेको संसदीय विशेष समितिले धमाधम कैदीबन्दीहरूसँग सोधपुछ गरेको छ । संसदीय विशेष समितिकी सचिव बबिता मिश्रका अनुसार विभिन्न सहकारीमा आबद्ध रहेका उनीहरूलाई जेलबाट झिकाएर सोधपुछ गरिएको हो । शनिबार...

सुनका गहना चोरी गर्ने विक ६ घण्टामै पक्राउ

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकामा सुन चोरी गर्नेलाई प्रहरीले ६ घण्टामै पक्राउ गर्न सफल भएको छ । बडिगाड गाउँपालिका वडा नं. २ खर्बाङकी नरमाया थापाको घरबाट गत शनिबार साँझ १ थान सुनको सिक्री, २ थान तिलहरी १...

बिटी क्लबको पहिलो रक्तदानमा १ सय ४ युनिट संकलन

पोखरा/ पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले साेमबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ युनिट संकलन भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा  क्लबले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष अशिम...

शेयर बजारमा ऐतिहासिक रेकर्ड, काराेबार २७ अर्ब नाघ्यो

काठमाडौं / शेयर बजारमा सोमबार पनि उछाल आएको छ । बजारले ऐतिहासिक रेकर्ड बनाएको छ । कारोबार रकम र बजार पुँजीकरण दुवैमा ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार शेयर बजार ७०.८१ अंकले बढेर...

गण्डकीसहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा / देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । सातवटै प्रदेशमा साधारणतया बदली रहँदा कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम...

आत्मनिर्भरबाट निर्यातमुखी कृषि उत्पादनको तयारी

बागलुङ/आतमनिर्भर हुँदै निर्यातका लागि पनि तयारी गर्ने गरी जिल्लाका तीनवटा संस्थाले गुणस्तरीय कृषि उत्पादनमा जोड दिएका छन् । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बागलुङमा उत्पादनलाई निर्यातका...

पर्वतका सामुदायिक वनमा नौ पोखरी निर्माण

पर्वत/जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक वनहरूमा एक वर्षमा नौ वटा पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय पर्वतका प्रमुख झ्यामनारायण सापकोटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रम अन्तर्गत ती पोखरीहरू...

-->