बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘बिपतका पीडितलाई दिने राहत द्रुत मार्गमा हुनुपर्छ’

बागलुङ/साउन २२ गतेको बाढी र पहिरोले बागलुङका ११ जनाको मृत्यु भयो भने एकजना हराईरहेका छन् । बडिगाड गाउँपालिका वडा नं. १० को आरुपाटा र वडा नं. ९ को बलघाँसमा भएको घटनामा उनीहरुको ज्यान गएको...

डेंगु नियन्त्रणमा विद्यार्थीको भूमिका बलियो बनाउँदै स्वास्थ्य कार्यालय पर्वत

पर्वत/ स्वास्थ्यकर्मीको सक्रियताले मात्रै डेंगु नियन्त्रणमा प्रभावकारी काम हुन नसक्ने भएपछि स्वास्थ्य कार्यालय पर्वतले जिल्लाका विद्यालयमार्फत नियन्त्रणको अभियान थालेको छ । सीमित सङ्ख्यामा रहेका स्वास्थ्यकर्मी डेंगु नियन्त्रणको अभियानमा मात्रै खटिरहन समय नहुने र उनीहरू...

स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

स्याङ्जा / सहकारी ठगी प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत स्याङ्जाले प्रहरीको निवेदन अनुसार मंगलबार कुँवरविरुद्ध पक्राउ अनुमति दिएको हो। स्याङ्जाको सूर्योदय बचत तथा ऋण सहकारीमा तत्कालिन...

शिक्षक छाडेर होटल व्यवसायमा जमेका कुँवर

बागलुङ/हुँदाखाँदाको सरकारी जागिर थियो । २१ वर्ष अघिसम्म उनको तलब ५ हजार थियो । त्यसैले परिवार कठिनपूर्वक चलेको थियो । तर, उनी जागिरको भर परेनन् । बढेपनि महंगी र प्रतिस्पर्धी बजारमा जीवन धान्न गाह्रो...

विद्यालयमा तरकारी खेती गर्दै कृष्ण धर्मका विद्यार्थी

पर्वत/जिल्लाको जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका केही विद्यार्थीहरू टनेलमा फलेको तरकारीको व्यवस्थापनमा व्यस्त छन् । खाली भएको ‘पिरियड’ र बिहान बेलुकाको समयमा उनीहरू शिक्षकको साथमा टनेलमा जान्छन् । यति बेला टनेलमा सिमी...

कोड फर चेन्ज र पोखरा इन्टरनेटबीच सहकार्य

पोखरा/पोखरा क्षेत्रका आइटी विद्यार्थीहरूको सीप र अवसरहरू वृद्धि गर्ने उद्देश्यले कोड फर चेन्ज पोखरा र पोखरा इन्टरनेट प्रालिबीच महत्वपूर्ण साझेदारी भएको छ । कोड फर चेन्ज पोखराका दर्शन केसी र पोखरा इन्टरनेटका विष्णु बास्तोलाले...

एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्सको शाखा अब पोखरामा

पोखरा/एमएडब्ल्यू वृद्धि कमर्शियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखा पोखरामा विस्तार गरेको छ । विस्तारित शाखाको आइतबार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातयातमन्त्री राजीव गुरुङ र कम्पनी प्रबन्ध निर्देशक तुषार गुप्ताले रिवन काटेर संयुक्त...

कन्याकुमारीमा पोखराको डुलुवा टोली

पोखरा/पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट हिँडेको टोली बिहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तमिलनाडु हुँदै कन्याकुमारी पुगेको टोलीका...

पर्वतमा डेंगुका बिरामी बढ्दै, कुश्मा बढी प्रभावित

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा सङ्क्रमितहरूको संख्या बढ्दै जाँदा डेंगुको ग्राफ उकालो लाग्दै गएको छ । हालसम्म कुल ६४ जनामा यसको पुष्टि भइसकेको र सबैभन्दा बढी प्रभावित रहेको स्वास्थ्य...

किन देखिए गेरुवस्त्रमा राप्रपा अध्यक्ष लिङ्देन ?

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मको राजनीति गर्छ । राजासहितको हिन्दुराष्ट्र उसको एजेण्डा हो । र, यो पार्टीले गण्डकी प्रदेशसभामा दुई सिट जितेको छु । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उसले प्राप्त गरेको २ सिट यति महत्वपूर्ण...

-->