बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रधानमन्त्री ओलीले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। आइतबार शिष्टाचार भेटका लागि आएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकाे...

‘कानून व्यवसायी अदालतको आँखा’

बागलुङ/नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) को ३१ औं स्थापना दिवश बागलुङमा पनि मनाइएको छ । उच्च अदालत बार एशोसिएसन बागलुङको आयोजनामा दिवश मनाइएको हो । २०५० सालमा आएको कानून व्यवसायी परिषद ऐनलाई कार्यान्वयन गर्न...

पहिरो पीडितको आश्रयस्थल बन्यो विद्यालय

खर्वाङ (बागलुङ)/गत मंगलबार बिहानैदेखि निरन्तर वर्षा भैरहेको थियो । बडिगाड गाउँपालिका १० आरुपाटा आसपासका खहरे उर्लिएका थिए । गाउँमाथी केही जमिन भाँसिए जस्तो थियो । काम विशेषले बुर्तिबाङ बजार हिँडेका खहरे पार गर्ने आँट...

कार्यालय सहयोगीबाट वडाध्यक्ष बनेका चन्द्रबहादुर चुनावको ऋण तिर्न विदेश गए

काठमाडौं  / दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् । २०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीकालागि बेलायत गएको उनकी...

फेरिएको पाण्डवखानी स्वास्थ्यचौकी

बागलुङ/तीन वर्ष अघिसम्म जीर्ण र अस्तव्यस्त देखिने पाण्डवखानी स्वास्थ्य चौकी अहिले नमूनाको रुपमा चिनिन थालेको छ । भएको श्रोत र साधनलाई व्यवस्थापन गर्दा यो चौकी नमूना बन्न लागेको हो । स्वास्थ्य चौकीमा आएका धेरै सामाग्री...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदानमा ४६ युनिट रगत संकलन

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा ४६ युुनिट रगत संकलन भएको छ । संस्था स्थापनाको छैंठौं वर्ष प्रवेशको अवसरमा समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि...

गोठ भत्किँदा कुश्मीसेरामा पशुचौपाया मरे

बागलुङ/गोठ भत्किंदा जिल्लाको जैमिनी नगरपालिकाको कुश्मीसेरामा पशुचौपाया मरेका छन् । शनिबार राती अन्दाजी दुई बजेको समयमा गोठ भत्किंदा जैमिनी नगरपालिका वडा नं. १ कुश्मीसेराका छबिराम रेग्मीको ढुंगा माटोले बनेको टिनले छाएको दुईतले गोठ भत्किंदा एक...

पर्वतमा ४६ प्रतिशतले गराए गर्भपतन

पर्वत / गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ । गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न...

ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु

काठमाडौं / ब्राजिलमा यात्रुवाहक जहाज दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ। ब्राजिलको साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै...

‘लायन्स डे’मा कानूनी सचेतना

बागलुङ/लायन्स डे को अबसरमा लायन्स क्लब म्यारीगोल्डको आयोजना र लियो क्लब अफ पिस टाउनको सह–आयोजनामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बागलुङको धवलागिरि बीरेन्द्र माबिमा आयोजित कार्यक्रममा अधिवक्ता तथा उच्च अदालत बार...

-->