स्याङ्जा/ जिल्लाको आँधिखोला गाउँपालिकाले पालिका भित्रका बिद्यालयलाई शैक्षिक तथा भौतिक सामग्रीहरु प्रदान गरेको छ । शैक्षिक गुणस्तर बढाउने उदेश्यले आबश्यकता र प्राथमिकताको आधारमा प्रोत्साहन स्वरूप गाउँपालिकाले सामग्री प्रदान गरेको हो । पालिकाले सरस्वती माबिलाई स्मार्ट...