बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लामखुट्टे र लार्भा खोज्दै कुश्मा नगरपालिका

पर्वत/ जिल्लाको सदरमुकाम रहेकाे कुश्मा नगरपालिकाले डेंगु फैलाउने लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ । पछिल्ला केही दिनयता डेंगु सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएको र...

पर्वत अस्पतालमा भेटिए एकैदिन नौ जना डेंगीका बिरामी

पर्वत/वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु सङ्क्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार गत साउन दुई गतेदेखि साउन २२ गतेसम्मको २१...

गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

पोखरा/गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा उक्त सफ्टवेयर निर्माण गरिएको हो । जसको बुधबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सामाजिक तथा स्वास्थ्य...

छोरीको मृत्यबारे जान्न खोज्दै पीडित बाबु

बागलुङ/डेढ वर्षअघि घाँस काट्न जाँदा मृत्यु भएकी छोरीको कारण खोज्दै ढोरपाटनका बाबु सदरमुकामस्थित प्रहरीमा धाउन थालेका छन् । उनले आफ्नी छोरीको मृत्यु शंकास्पद भएको पनि बताए । ढोरपाटन नगरपालिका वडा नं. ८ का झमरसिंह कामीकी...

पोखरामा दैनिक २० बढी सवारी तिव्र गतिको कारवाहीमा

पोखरा/पोखरा महानगरपालिका २५ हेम्जामा बुधबार दु्रत गति मापनमा सरकारी कार कारवाहिमा प¥यो । जिल्ला प्रशासन कार्यालय चितवनबाट आएको बताउने बागमती प्रदेश बी.एसी ३७०६ नम्बरको सरकारी कार पोखराबाट पर्वततर्फ जाँदै गर्दा ओभरस्पिडको कारण कारवाहिमा प¥यो...

पहिरोले झब्रिखेत बस्ती जोखिममा

बागलुङ/सडक निर्माणसँगै सुरु भएको पहिरो निरन्तर बगेपछि यहाँको एक बस्तीनै जोखिममा परेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको झब्रिखेत भन्ने बस्ती पहिरोको जोखिममा परेको हो । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेराहुँदै बलेवा अमलाचौर जोड्ने सडक...

स्थलमार्ग हुँदै नेपाल आएको ३ दिनमै ज्यान गुमाए चिनियाँ पर्यटकले

काठमाडौं / एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चिनियाँ पर्यटकहरू स्थलमार्ग हुदै तीन दिनअघि मात्रै नेपाल आएका थिए । साउन २१ गते सोमबार विहान ९ बजे उनीहरू स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका हुन्। चारै जना चिनियाँ...

एउटै सिनेमामा काम गर्दै केकी, उपासना र सिर्जना

काठमाडौं / एउटै चलचित्रमा तीन नायिकाले स्क्रिन सेयर गर्ने भएका छन् । केकी अधिकारी, उपासना सिंह ठकुरी र सिर्जना नापितले एउटै चलचित्रमा काम गर्ने भएका हुन् । निर्देशक दीपेन्द्र के खनालको आग्रहलाई स्वीकार गर्दा तीन...

कक्षा १२ मा जिल्ला टप्ने आकृतिलाई सम्मान

बागलुङ/कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोकृष्ठ भएकी अमर आदर्श आवासीय माविकी छात्रा आकृति नेपालीसहित उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान र बिदाइ गरिएको छ । अमर आदर्श आमाविले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको...

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं / नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका...

-->