बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गुल्मीको मुसिकोट पहिरोमा परी ४ को मृत्यु, २ जना घाइते

पोखरा / गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर-१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए । पहिरोमा...

पर्यटन क्षेत्रका समस्या लगायतमा संघीय मन्त्रीलाई स्मरणपत्र

पोखरा/ नेपाल लोकतान्त्रिक पर्यटन ब्यावसायी संघ, गण्डकी प्रदेशलगायत पोखराका पर्यटन व्यवसायीले पोखरा सहित गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा विद्यमान समस्या लगायतका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्मरणपत्र प्रस्तुत गरेका छन् । संघका...

अपांग बालबालिका स्याहार्दै रामरेखा विद्यालय

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७ का सौरभ गुरुङ भर्खर ११ वर्षको भए । उनको शरीरभर पोलेको घाउ छ । संवेदनशील घाउ बोकेर उनी सदरमुकामस्थित रामरेखा आधारभूत विद्यालयमा तीन वर्षदेखि पढ्दै छन् । कक्षा ३...

कालभैरव मन्दिर पुननिर्माण गर्न हरेलो मेला

बागलुङ/बलेवा कालभैरव मन्दिरको पुननिर्माण, प्रचार प्रसार र प्रवद्र्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरव मन्दिर परिसरमा भदौको पहिलो मंगलबार ४ गते हरेलो मेला गर्न लागिएको हो । अघिल्ला वर्षहरुमा...

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

पोखरा / पाेखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । यही साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको...

सृजना माविमा नवआगन्तुक विद्यार्थीको स्वागत

पोखरा/ पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना आवासीय माध्यमिक विद्यालयले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी कक्षा ११ विज्ञान तथा व्यवस्थापन समूहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत एवम् उत्प्रेरणामूलक कार्यक्रम...

नेपाली कांग्रेसमा ३७ विभागीय प्रमुख मनोनित, सामाजिक संघसंस्थाको जिम्मेवारी पर्वतका जोशीलाई

  काठमाडौँ /नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विभिन्न ३७ वटा विभाग गठन गरेका छन् । देउवाले पार्टीको विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद...

जब सांसद गर्बुजाका पीए खुकुरी बोकेर आए !

पछिल्लो एक हप्तामा काठमाडौंमा खुकुरी प्रहारका चारवटा घटना भएका छन् । खुकुरी प्रकारको एउटा घटनामा सांसदका सहयोगी (पीए) समेत संलग्न भएको पाइएको छ । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद खमबहादुर गर्बुजाका पीए पृजेन भट्टचनले सुन्धारामा एक...

ऊर्जा मन्त्रालयका ४ सहसचिवको जिम्मेवारी हेरफेर, महानिर्देशकको जिम्मेवारीमा नवीनराज सिंह

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मन्त्रालय सम्हालेको केही दिनमै ४ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् । ऊर्जा विकास विभागका महानिर्देशक...

लामाचौर तिज महोत्सव तथा आमन्त्रित राष्ट्रिय भलिवल भाद्र १९–२१ गतेसम्म

पाेखरा/ पोखराको लामाचौरमा हरेक वर्ष हुने तिज महोत्सव तथा महिला तथा पुरुष आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको मिति घोषणा भएको छ । नव आदर्श सामुदायिक समाज स्थापनाको २८ औँ वार्षिकोत्सव एवं २६ औ संस्करणको लामाचौर...

-->