बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१२ र एसईईको परीक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : शिक्षामन्त्री

पोखरा/हालै मात्र सार्वजानिक भएको कक्षा १२ को नतिजाअनुसार देशभर ५२ प्रतिशत विद्यार्थी उर्तीण भए । यस्तै एसइईमा ४७ प्रतिशत मात्रै उतीर्ण भए । यी दुई नतिजाले यतिबेला नेपालको शिक्षा प्रणालीमाथि प्रश्न उठाइरहेको छ ।...

लागू औषध कारोवारी चार महिला पर्वतबाट पक्राउ

पर्वत/लागू औषध बेचबिखन गर्ने चार जना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन बरामका अनुसार पक्राउ परेकाहरूमा कुश्मा नगरपालिका–७ खरेहामा डेरा गरी बस्ने २१...

पानीजहाज र रेलमार्ग विस्तारमा नै छ प्रधानमन्त्रीको चासो

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको यातायात प्रणालीलाई पानीजहाज र रेल युगमा रूपान्तरित गर्नुपर्ने बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन...

जिल्ला समन्वय समिति कास्कीको सातौं स्थापना दिवस

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो सातौं स्थापना दिवस मनाएको छ। कार्यक्रमको नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रबिधी मन्त्री बिद्या भट्टराईले उद्घाटन गर्दै जिल्ला समन्वय समितिका काम थप प्रभाबकारी बनाउन आफ्नो तवरबाट प्रयत्नशिल रहने...

बिमा रकमको लोभमा सपिङ सेन्टरमा आगो लगाएको आरोपमा २ पक्राउ

पोखरा/ पोखरा–६ लेकसाइडस्थित आफ्नै पसलमा आगो लगाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा कास्की प्रहरीले ३६ वर्षीय सुजन गहतराज र उनका सहयोगी ४३...

गण्डकी विश्वविद्यालयको डीन नियुक्तिको विज्ञापन गैरकानुननी दावीसहित उच्च अदालतमा रिट दायर

पोखरा/ गण्डकी प्रदेश सरकारद्वारा संचालित गण्डकी विश्वविद्यालयले कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि गरेको विज्ञापन कानुनसम्मत् नभएको भन्दै उच्च अदालत पोखरामा सार्वजनिक सरोकारको रिट दायर भएको छ । अधिवक्ता मनोज घर्तीमगर र अधिवक्ता...

बाँदरका कारण बढ्दो समस्या र विकल्पबारे छलफल

पोखरा/ग्रिन गभर्नेन्स नेपालको आयोजना एवम् युएसएआइडीको सहयोगमा पोखराको पचभैयामा आयोजित कार्यक्रममा बाँदका कारण बढ्दो समस्या र यसको विकल्प सम्बन्धमा छलफल गरिएको छ । सिड फाउन्डेशन नेपालको स्थानीय संयोजनमा गरिएको कार्यक्रममा बक्ताहरूले बाँदरको समस्याका कारण गाउँ...

गुफा पर्यटकीय विकास समितिमा ईन्द्र

पोखरा/ महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा ईन्द्र प्रसाद सुवेदी चयन भएका छन्। विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागी विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको...

मज्र्याङ्गकोटका गुरुङ परिवारलाई सहयोग

पोखरा/एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक...

माछापुच्छ्रेमा जातीय विभेद, घर फोडी आमाछोरामाथि कुटपीट

पोखरा/कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भलिबल खेलमा सामान्य विवाद हुँदा जातीय विभेदसँगै कुटपीट समेत भएको छ । १० गते माछापुच्छे्र गाउँपालिका वडा नम्बर ८ ल्वाङस्थित बाराही आधारभूत माविको खेल मैदानमा दिउँसो भलिबल खेल्दा सामान्य भनाभन भएको...

-->