काठमाडौं / नदी संरक्षणका लागि सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्न शनिबार बागमती नदीमा र्याफ्टिङ गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस् क्लब कुपोण्डोलको आयोजनामा बागमतीमा र्याफ्टिङ गरिएको हो। कुपोण्डोलबाट शुरू भएर सुन्दरीघाटसम्म र्याफ्टिङ गरिएको...
बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागलुङ जिल्लाबाट अमर आदर्श आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल छ । विद्यालयकी छात्रा आकृती नेपालीले ३.७७ जिपीएसहित विद्यालयलाई जिल्लामै पहिलो बनाएको विद्यालयले जनाएको...
पर्वत/सदरमुकाम कुश्मा बजारको नारायण माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूले बिहीबार पूर्ण स्तनपान, स्तन पानको महत्व र बालबालिकाको वृद्धि अनुगमनको बारेमा स्वास्थ्यकर्मीबाट नै जान्ने मौका पाए । स्तनपानबारेका आधारभूत कुरा पाठ्यक्रमबाट जानेको भए...
पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग स्पष्ट योजना माग गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्बन्धित मन्त्री, सचिव र उच्चाधिकारीसँग छलफलपछि प्रधानमन्त्री...