बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल शुरु

तस्बिर : रोहन जिसी बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ । १२ विद्यालय सहभागि...

किसान संघ पोखरा ६ बैदाममा ओमनाथ अधिकारी

पोखरा/ नेपाल किसान संघ पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा...

पोखरा महानगरले तोक्यो अनुदानको मलको मूल्य

पोखरा/ पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको...

लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरकः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताएका छन । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका...

कक्षा १२ को नतीजा प्रकाशन, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

पोखरा/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिएका छन । यही वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५...

नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर

पोखरा/ नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई पोखरा र आसपासका क्षेत्रलाई केन्द्रमा राखेर पोखरामा बिस्तार भएको हो । पोखरा न्युरोडमा खुलेको...

मुक्तिनाथको झल्को दिने दानाको मतीचौरमा १०८ धारा

म्याग्दी/हिमाली जिल्ला मुस्ताङको प्रवेशद्धार मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको मतीचौर बराहमा मुस्ताङको मुक्तिनाथ मन्दिरको झल्को दिने गरी निर्माण गरिएको १०८ धारासहितको संरचना घुम्ने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुद्री सतहदेखि दुई हजार...

किरण गुरुङलाई एमाले गण्डकीको कमाण्ड !

पोखरा/एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । उनले एमाले सचिव गोकर्ण विष्टलाई विस्थापन गरेका हुन् । प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै उनको भूमिका फेरिएको छ । गण्डकी प्रदेशको एमालेभित्रको...

बन्द सहकारी व्युतियो, ऋण उठाउने चुनौती

बागलुङ/बचतकर्ताको रकम ठगेर भागेका अध्यक्ष सहितका पदाधिकारी नभएपछि बन्द भएको सहकारी गत बैसाखमा स्थानीयले व्युताए । तर ऋण उठाउने काममा प्रशासनको साथ नपाएको उनीहरुको गुनासो छ । तत्कालिन अध्यक्षले आफ्नै परिवारमा दिएको ऋण उठाउने...

तमु युवाहरुलाई तिनदिने उद्घोषण तालिम शुरु

पोखरा/ तमु धिं नेपाल केन्द्रिय युवा समितिले युवाहरुलाई क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण कला तालिम विहीबारदेखि सुरु गरेको छ । तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले युवा...

-->