बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दीपेन्द्र श्रेष्ठ र कमला रानामगरलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र...

न्यूराेडकाे हाेटल दीप दर्शनबाट ठूलाे परिमाणमा लागुऔषध सहित २ पक्राउ

पाेखरा/ पोखराको न्यूरोडस्थित होटल दीप दर्शनबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । होटलमा लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए । बरामद लागुऔषधको बजार मुल्य ५०...

एमालेको जिम्मेवारीमा व्यापक हेरफेर: गुरु बराल बने उपाध्यक्ष

पोखरा/नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल...

पर्वतमा पहिलो पटक ‘एक चिहान’

पर्वत/वर्षौँ पहिले नाटकको सामान्य स्वाद पाएको पर्वत जिल्लामा पहिलो पटक ‘एक चिहान’ प्रदर्शन गर्न लागिएको छ । ५२÷५३ सालतिर नाटक मञ्चनका केही अभ्यासहरू भएको भए पनि त्यसयता भने जिल्लामा नाटकको अभ्यास भएको छैन । ‘स्क्रिन’...

‘केटुके’ यात्रामा पोखराको ‘डुलुवा’

पोखरा/पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणमा निस्केको छ । ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि प्रस्थान गरेको हो । टोलीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन क्याम्प पोखराका...

स्याङ्जामा एकै वर्षमा ४३ किमी सडक कालोपत्रे

तस्बिर : अर्जुन काफ्ले स्याङ्जा/प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय स्याङ्जाले एकै वर्षमा ४३.२ किलोमिटर कालोपत्रे र ढलान गरेको छ । पूर्वाधारले आर्थिक वर्ष ०८०/८१ मा ३०.२ किमी कालोपत्रे र १३ किमी ढलान गरेको हो । यहाँको...

ब्रेन क्यान्सर पीडित केसीको उपचारमा सहयोग जुटाउन शुरु

बागलुङ/सामाजिक क्षेत्रमा क्रियाशिल युवा राजु केसीको उपचारका लािग सहयोग समिति अभियान शुरु भएको छ । बिहिबार बागलुङ उद्योग वाणिज्य संघमा आयोजित भेलामा राजु केसी सहयोग मुल समिति पनि गठन भएको हो । केसी ब्रेन क्यान्सरको...

साउन २६ मा हुने लाखे नाच प्रतियोगीतामा २३ टोलीको सहभागीता, २० टोलीको प्रतिष्पर्धा

पोखरा/ नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा यहि साउन २६ गते हुने लाखे नृत्य प्रतियोगितामा कास्कीका २३ वटा लाखे समुहले सहभागीता जनाउने भएका छन । त्यसमध्ये २० टोलीबीच प्रतिस्पर्धा हुने नेवाः खलः मचाले पत्रकार सम्मेलनमार्फत...

चिनियाँ विद्युतीय गाडी दिपल पोखरामा

पोखरा/ चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्घि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ । पोखराको नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा दिपलको...

बबि ब्यूटी सैलुनद्वारा द्वारा विद्यार्थीलाई छात्रवृत्ति तथा दिवा खाजा वितरण

पोखरा पोखरा १० बुद्धचोकमा रहेको बबि ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टरले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा कुँडहर आधारभुत विद्यालयमा छात्रवृत्ति र दिवा खाजा प्रदान गरेको छ ।  विद्यालयका १४ विद्यार्थीलाई छात्रवृत्ति र दिवा खाजा प्रदान...

-->