बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धारिलो हतियार देखाई चोरी गर्ने ४ पक्राउ

पोखरा / धारिलो हतियार देखाई सुनका गहना तथा नगद चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाहाचोकका ४२ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री, सोही पालिकाको वडा...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक...

दुई मन्त्रालयका लागि ७० अस्थायी दरबन्दी स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले दुईवटा मन्त्रालयका लागि ७० वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले यसबारे जानकारी गराएका हुन्। उनका...

अनुसन्धानसँगै उद्यमशिलतामा धौलागिरि क्याम्पस

बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए । उक्त अभियानअन्र्तगत...

सिग्देल भए नेपाली सेनाको कायममुकायम प्रधानसेनापति

पोखरा / नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा वरिष्ठ रथी अशोकराज सिग्देल तोकिएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले बुधबार सिग्देललाई कायममुकायम प्रधानसेनापति तोकेका हुन् । उनले सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ बमोजिम...

आधारभूत अस्पतालको आधार तयार गर्दै कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्र

बागलुङ/दरबन्दीका चिकित्सकसमेत कार्यक्षेत्रमा नआउँदा कुनै बेला चिकित्सक र प्रविधिबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा अहिले सुविधासम्पन्न बन्दैछ । नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र जनशक्ति, प्रविधि र स्रोतसाधनले सम्पन्न बन्न थालेको हो ।...

‘एक विद्यार्थी, एक बिरुवा अभियान’मा युवा

बागलुङ/कृषि विषयमा स्नातकोत्तर गरेका युवाले एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा बितरण अभियान चलाएका छन् । जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले २ वर्षदेखि यो अभियान थालेका हुन् । एक विद्यार्थी...

पर्वतमा नागरिकताभन्दा राहदानी लिनेको संख्या एक सय १४ प्रतिशत बढी

पर्वत/ पर्वतमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा एक सय प्रतिशतले बढी नागरिकले राहदानी बनाएका छन् ।  जिल्ला प्रशासन कार्यालयका अनुसार आव २०८० ०८१ मा ३ हजार एकसय ८७ जनाले नागरिकताको प्रमाणपत्र...

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण

बागलुङ/नेपाल विद्युत प्राधिकरणको ३९ औँ बार्षिकोत्सवको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ । भदौ १ गते पर्ने वार्षिकोत्सवको सन्दर्भ पारेर बिभिन्न कार्यक्रमको आयोजना गरेको विद्युत प्राकिरण बागलुङ बितरण केन्द्रले बागलुङ नगरपालिका वडा नं. ३ स्थित...

पोखरा २ र ७ मा किसान बजार

पोखरा/पोखरा महानगरपालिकाले वडा नम्बर २ र ७ मा किसान बजार विस्तार गरेको छ । महानगर क्षेत्रमा उत्पादित कृषिजन्य उपजहरूको संकलनका लागि २१ स्थानमा संकलन केन्द्र, १० स्थानमा किसान बजार र विभिन्न वडा तथा स्थानीय टोल...

-->