बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुुनुपर्छ–मन्त्री भट्टराई

काठमाडौं/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् । मिडिया एडभोकेसी ग्रुप र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आयोजित ‘राजनीतिका विषयमा समाचार सङ्कलन गर्ने महिला पत्रकारको क्षमता...

बागलुङका शिवालयमा बिहानैदेखि भक्ताजनको भीड

बागलुङ/आज साउनको पहिलो सोमबार । बागलुङका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिने गर्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यसवर्ष चार सोमबार परेका छन् ।...

म्याग्दीमा सवारी कारवाहीबाट साढे ६८ लाख राजश्व उठ्यो

म्याग्दी/गत आर्थिक वर्ष आर्थिक वर्ष २०८०/०८१ मा सवारी कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट मा ९ हजार एक सय ५० ठुला तथा साना...

कांग्रेस पदाधिकारीबिहिन बीपी स्मृति दिवश !

बागलुङ/कांग्रेस संस्थापक नेता बीपी कोइरालाको बारेमा कार्यकर्ताहरु जति भाषण गरेर पनि थाक्दैनन् । आँफूले काम नगरेपनि बीपीको व्याज खाएर कांग्रेस कार्यकर्ताहरु धानिएका छन् । तर, बीपी कोइरालाकै स्मृति दिवशमा भने पदाधिकारी समेत उपस्थित भएनन्...

मोहरियामा करुणा सहकारीको शिविर, २२५ को जाँच

पोखरा/करुणा बचत तथा ऋण सहकारी पोखरा ३ मोहरियाटोलको आयोजनामा आइतबार भएको निशुल्क रक्त परीक्षण शिविरमा २ सय २५ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा...

लायन्स गार्डेनसिटीको खाद्यान्न बितरण र वृक्षारोपण कार्यक्रम

लेखनाथ/लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा...

गण्डकीका मन्त्री थापाद्वारा स्याङजा अस्पतालको निरीक्षण, नागरिकको स्वास्थ्य उपचारमा संवेदनशील बन्न निर्देशन

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले स्याङजा जिल्ला अस्पतालको आइतबार निरीक्षण गरेका छन् । अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पीआइसियु र एनआइसियुको सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका...

रेवान पोखराद्वारा आयोजित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न

पोखरा/  रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम आइतबार सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टमा कार्यरत कुकहरुलाई...

पोखराका प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान

पोखरा/ पर्यटकीय एवं गण्डकी प्रदेशकाे राजधानी पोखरामा कर्मचारी मिलन केन्द्र कास्कीले प्राकृतिक तथा सांस्कृतिक सम्पदा सरसफाई अभियान सुरु गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै केन्द्रको संयोजनमा प्रत्येक महिनाको एक दिन पोखरा क्षेत्रका प्राकृतिक...

सिजि नेटमा वाईफाई–६ उपकरण सहितको सेवा

पोखरा / सुलभ र गुणस्तरीय इन्टरनेट सेवाप्रदायक सिजि नेटले उच्चगतिको अत्याधुनिक वाईफाई–६ उपकरण सहितको सेवा घोषणा गरेको छ । विद्यमान उपकरण र प्रविधिको तुलनामा दुई गुणा भन्दा बढी उच्चगतिका साथ एकै पटकमा १५ देखि २०...

-->