पोखरा/लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा पोखरा राधाकृष्ण संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । क्लवको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता एव लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत क्लस्टर १ का क्लस्टर...
पोखरा/एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित...
काठमाडौं / नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार दिएको सुझावपत्रमा नेपाल सरकारले तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको छ । एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले...
बागलुङ/राष्ट्रिय सहकारी बैंकले देवकुमार नेपालीको सदरमुकामस्थित हल्लनचोकको घर लिलामी गर्न लागेपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् । शनिबार बिरोध कार्यक्रम गर्दै बैंकको प्रक्रिया रोक्नुपर्ने, पीडितले नै रकम संकलन गरेर...
तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालयमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन...