बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोटको छहरेखोलामा धनबहादुरको शव फेला

बागलुङ/बागलुङको गलकोटमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका वडा नं. ३ बोहोराफाँट निवासी ५४ वर्षिय धनबहादुर बोहोराको शव शनिबार बिहान छहरेखोलामा फेला परेको हो । शुक्रबार ११ बजे राती घरबाट निस्केका बोहोरा...

कटुता बिर्सेर सत्तापक्षीय बेन्चमा बस्न तम्तयार खगराज !

पोखरा / नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी ‘आगो ओकल्ने’ नेताका रुपमा परिचित छन्। विपक्षीमाथि निर्मम प्रहार अनि विरोधीलाई भित्तैसम्म पुर्‍याउने उनको स्वभावको पार्टीभित्र पनि आलोचना हुन्छ। उनी...

पोखरा सवारी भित्रिने सवै सडक अवरुद्ध, तराईमा डुबान

पोखरा / अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। यसैक्रममा पोखरा जोड्ने सवैतिरका सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। सिद्धार्थ राजमार्ग...

भारतीय अर्केस्ट्रामा नेपाली किशोरीको तस्करी र बेचबिखन

काठमाडौं/ ‘नाच्ने हो, खान बस्न पैसा लाग्दैन, उल्टै पैसा दिन्छन्, जाने हो ?’ आफन्त दिदीले राखेको यो प्रस्तावलाई झापा गाउँपालिका वडा नं.७ शरणमती, झापाकी सृजना विश्वकर्माले आँखा चिम्लेर स्विकारिन् । ती दिदीको सर्त थियो,...

आजबाट सुरु भयो ‘अति भारी वर्षा’, ‘एसएमएस अलर्ट’ जारी

पोखरा / यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र...

पोविविका करार प्राध्यापकहरु आन्दोलित

पोखरा/पोखरा विश्वविद्यालयमा कार्यरत करार प्राध्यापक तथा प्राविधिकहरुले उपकुलपतिसहितका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयको २४ औं सभाले करार प्राध्यापकहरुको विषयमा हल्काफुल्का निर्णय गरेकाले आन्दोलनमा उत्रनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयको पछिल्लो सभाले करार...

प्रखेपको मनलाग्दी, बजेट सक्न धमाधम प्रतियोगिता

स्क्वासमा प्रदेशस्तरीय पुरुष तथा महिला विजेता खेलाडीहरु, सहभागी नै नभएको महिला खेलाडीलाई स्वर्ण दिएपछि दोस्रो र तेस्रो स्थानका महिला खेलाडीहरु । तस्बिर : ढोरपाटन पोखरा÷प्रदेश खेलकुद परिषद गण्डकीले यतिबेला धमाधम विभिन्न खेलकुद प्रतियोगिताको आयोजना...

जन्मदिनमा बृद्धाश्रमलाई सहयोग

पोखरा/पोखराको शिसुवामा बसोबास गर्दै आएका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आफनो ५२ औं जन्मोत्सवका अवसरमा पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा सहयोग गरेका छन् । श्रीमती इन्दिरा...

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णको ५० हजार सहयोग

म्याग्दी/चरम गरिबीसँग जुधेर भए पनि एसइईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप ५० हजार आर्थिक सहयोग गरेको छ । दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन...

पर्वतका विद्यालयमा स्वास्थ्यसम्बन्धी अध्यापनको तयारी

पर्वत/धेरै समुदाय र टोलका व्यक्तिहरू एकै ठाउँमा जम्मा हुँदा कुनै पनि सरुवा रोगको सङ्क्रमण फैलिने जोखिम बढी हुन्छ । विद्यालयहरू पनि त्यस्तै संस्था हुन जहाँ फरक फरक समुदाय र गाउँका बालबालिकाहरू एकै ठाउँमा टाँसिएर...

-->