बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाढीले मुस्ताङको घमीमा नहर र पुल बगायो

तस्बिर ईमुस्ताङबाट म्याग्दी/बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ । लगातारको झरीसँगै घमीखोलामा आएको बाढीले घमी सिँचाइ आयोजनाको मुहान, नहर र घमीबाट ढाकमर जाने बाटोमा राखिएको काठको पुल बगाएको हो । लोघेकर...

नागरिक स्वास्थ्यको सुधारमा सफलता

बागलुङ/स्वास्थ्य कार्यालय बागलुङले चालु वर्षका सबै कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कार्यालय प्रमुख बाबुराम आचार्यले भौतिक रुपमा ९४ प्रतिशत र आर्थिक रुपमा ७२ प्रतिशत प्रगती भएको जानकारी दिए । कार्यालयले क्षयरोगविरुद्द सचेतना...

बागलुङ सेवा समाज कतारद्वारा मानवसेवा आश्रममा सहयोग

बागलुङ/बागलुङ सेवा समाज दोहा कतारले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । आश्रमको भवन निर्माण प्रयोजनका लागि समाजले ५० हजार सहयोग गरेको हो । समाजको गण्डकी प्रदेश परिषदमा आबद्द भएका ९ वटा जिल्लालाई नियमित सहयोग...

बाढीको जोखिम सोमबारसम्मै, उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको अनुरोध

काठमाडौं / बाढीको जोखिम सोमबारसम्मै रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएअनुसार आगामी तीन दिन कोशी र यसका प्रमुख...

आज पनि भारीदेखि अति भारीसम्म वर्षा, यस्तो छ २४ घण्टाको पूर्वानुमान

काठमाडौं / देशका विभिन्न स्थान लगायत राजधानी काठमाडोंमा आज आइतबार पनि वर्षा जारी रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर / नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज) का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका...

शान्ति निकेतनमा ४ जिपीए ल्याउने अदितिसहितलाई सम्मान

पोखरा/पोखरा ५, पस्र्याङस्थित शान्ति निकेतन स्कूलले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिति पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद...

मृगौला पीडितलाई १ लाख आर्थिक सहयोग

पोखरा/पोखराको प्रतिष्ठित व्यापारिक घराना कर्मचार्य ग्रुपका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा मृगौला पीडित सहयोग कोषको स्थापना गरेका छन् । मृगौला पीडितहरुलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित सो कोषले विपन्न तथा असहाय...

दैविप्रकोप सम्बन्धी सेनाको कृतिम घटना अभ्यास

बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी, श्रीमेहर गण सहितका विभिन्न गणले शनिबार विपत प्रतिकार्य योजना अनुसार विपत उद्दार सम्बन्धी घटना अभ्यास गराएका छन् । नेपाल प्रहरी, सशष्त्र प्रहरी बल र स्थानीयको साथ लिएर सेनाले विभिन्न...

पहिरोले सडक सम्पर्क टुट्यो

बागलुङ/ निरन्तरको बर्षासँगै ठाउँठाउँमा खसेका पहिरोका कारण जिल्ला सदरमुकाम बागलुङ बजारसँग जिल्लाभरको सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र पुष्पलाल (मध्यपहाडी) लोकमार्गका ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक सम्पर्क टुटेको हो । बागलुङ नगरपालिका–१०...

-->