बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चपस कास्कीको स्थापना दिवसमा खोलियो रिभ्यू बक्स

पोखरा/चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्यूफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो ।...

सिकाइमा प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–९ नेप्टेचौरको राष्ट्रिय माविमा कक्षा १ मा पढ्ने साहिल परियारले विद्यालयमै खाजा खान पाउँछन् । साहिल नियमित विद्यालय जान्छन् । उनीजस्तै कक्षा १ मा पढ्ने सुविन मिजार, रोहिसा मिजार र रियाज नेपालीले...

यी हुन् किरिया कोठाबाटै पालिकाको काम गर्ने दुधपोखरीका लेखा अधिकृत घिमिरे

पोखरा / राइनास नगरपालिका-१ साहिँलिटारका नरेन्द्रराज घिमिरे लमजुङ दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन् । उनी अहिले पितृशोकमा छन् । असार १९ गते उनका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । तर, उनले...

मिस पवी र पुष्पजंगले साटे मनका कुरा (भिडियो)

पोखरा / मोडेल तथा सञ्चारकर्मी पुष्पजंग कुँवर लामो समयपछि शिरफूलबाट सांगीतिक बजारमा सार्वजनिक भएका छन्। सांगीतिक क्षेत्रबाट केही वर्ष गुमनाम रहेका मोडेल कुँवर शनिबार नयाँ देउडा गीत शिरफूलबाट सार्वजनिक भएका हुन्। ‘तिर्खा लाग्या पानी मुल, माया...

लागूऔषध सहित २ पक्राउ

पोखरा/ लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–५ जिरो किमिस्थित शंकास्पद अवस्थामा चेकजाँच गर्दा पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २८ को...

पोखरा विश्वविद्यालयमा प्राध्यापक र विद्यार्थी आन्दोलनमा

पोखरा/ पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी भएको छ । शुक्रबारदेखि आन्दोलनमा उत्रेका पूर्णकालिन करार प्राध्यापकले आइतबारदेखि अध्यापन कार्य छाडेर केन्द्रीय कार्यालयको ढोकामा दवावमूलक धर्ना शुरु गरेका छन् । त्यसैगरी...

दशौं राष्ट्रिय खेलकुद छनौटका लागि गण्डकीबाट १६ खेलाडी

पोखरा/नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् । खराब मौसमका कारण...

डिभिजन वन स्याङ्जाद्वारा २८ हजारबढी बिरुवा वितरण

स्याङ्जा/डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६ सय १० बहुउपयोगी तथा फलफूलका बिरुवा वितरण गरेको छ । वन कार्यालय अन्र्तगतको जिल्लामा रहेका विभिन्न सव–डिभिजन वन कार्यालयहरुबाट बहुउपयोगी तथा डालेघाँसका बिरुवाहरु राइखनियो, निमारो, ईपिलिपि, खयर, फलफुलजन्य...

पहिरोमा बेपत्ता मल्ल र मरासिनी मृत फेला

स्याङ्जा/अविरल वर्षासगैको पहिरोले बेपत्ता दुई जना मृत अवस्था भेटिएका छन् । शनिबार दिउँसो ३ बजे गएको पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेकी ७३ वर्षिय खेम कुमारी मल्लको २३ घण्टापछि शव फेला परेको छ । सशस्त्र प्रहरी,...

वर्षाले ग्रामीण सडक र राष्ट्रिय राजमार्ग क्षतविक्षत

तस्बिर जिप्रका बागलुङ बागलुङ/लगातारको झरीले बागलुङका ग्रामीण सडक र राष्ट्रिय राजमार्ग समेत क्षतविक्षत भएका छन् । सडकमा सवारी गुड्न सकेका छैनन् भने ग्रामीण बस्तीका किसानले आफ्नो उत्पादन समेत बजार पठाउन सकेका छैनन् । कालीगण्डकी करिडोर र...

-->