बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिन्दवासिनी सहकारी ठगी मुद्धामा २ पक्राउ

पोखरा/ बचतकर्ताको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा–९ न्यूरोड स्थित विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था संचालक समितिका २ पूर्वपादाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व संचलक समितिका सचिव पोखरा–१७...

मनाङको तालगाउँ जोगाउन बनाएको पर्खाल मस्र्याङ्दीको बाढीले भत्कायो

लमजुङ/ मनाङको नासों गाउँपालिका–१ तालगाउँ जोगाउन बनाइएको पर्खाल मस्र्याङ्दी नदीमा आएको बाढीले भत्काएको छ । गाउँ नै डुबाउने गरी २०७८ जेठ १४, २९ र असार १ गते राती आएको बाढीले स्थानीय विस्थापित भएका थिए...

विकास निर्माणका काममा समन्वय समितिको असन्तुष्टी

पर्वत/जिल्लामा निर्माण भइरहेका कतिपय भौतिक संरचनाहरूमा गुणस्तरको काम नभएको र कतिपय निर्माण कार्य राज्यकै कारण अलपत्र परेको जिल्ला समन्वय समिति पर्वतले बताएको छ । एक वर्षको अवधिमा जिल्लामा भएका कामहरूको बारेमा समीक्षा गर्न समितिद्वारा...

१३ दिनमा २२ को मृत्यु

पाेखरा/ गण्डकी प्रदेशमा अविरल वर्षा, बाढीपहिरो एवं चट्याङबाट १३ दिनको अवधिमा २२ जनाको ज्यान गएको छ । २० घाइते भएका छन भने ५९ चौपायाको क्षति भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार यही...

ग्रेसमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ‘मिट द ग्रेट’

बागलुङ/ग्रेस इन्टरनेशनल बागलुङले क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम संचालन गर्ने भएको छ । असार २८ गते खेलाडी ऐरीले बागलुङका खेलाडी, विद्यार्थी, संचारकर्मी र युवाहरुलाई समय दिने भएका हुन् । उनले...

दुर्लेनीमा ओखर खेती

बागलुङ/कोही बजार झरे, कोही गाउँमै बसेपनि खेतीपाती गर्न छाडेपछि झण्डै २२ वर्षदेखि बागलुङ नगरपालिका ९ को दुर्लेनी जंगलले ढाकीएको थियो । यहाँ खेतीपाती गर्न छाडेपछि ऐसेलुको झाडी र उत्तिसको जंगल बनेको थियो । तर...

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा/अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर...

गगनकालिका सहकारीको स्थापना दिवसमा ३७ युनिट रगत संकलन

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । रक्तदानको पोखरा महानगरपालिका सहकारी समितिका...

रोटरी क्लब अफ लेकसाइडको नवौं पदस्थापन

पोखरा/रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको...

खानेपानी संस्थानको समस्या हल गर्छु : महाप्रबन्धक श्रेष्ठ

पोखरा/नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले नेपाल सरकारले खारेजीको प्रक्रियामा लगेको संस्थानलाई रोक्न सफल भएको बताएका छन् । महाप्रबन्धक श्रेष्ठले संविधानले दिएको अधिकारलाई खानेपानी संस्थानले हरप्रकारले उपभोक्ताको सेवामा लाग्ने धारणा राखेका थिए । नेपाल...

-->