बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सशस्त्र प्रहरीद्वारा डुवानमा फसेका चार जनाको उद्धार 

पोखरा/ पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं . २४ कालिका गण हेडक्वार्टस कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल...

दब्ल्याङबाहेक झाँक्रीस्थान र माझबगरमा सडक सूचारु

तस्बिर दब्ल्याङ पहिरो बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकूण्डे दब्ल्याङको भीमकाय पहिरोबाहेक बुधबार बिहानैदेखि अवरुद्व अति व्यस्त पश्चिम र दक्षिण क्षेत्रका दुई सडक खुलका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको...

झाँक्रीस्थानको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्व

बागलुङ/मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाले पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्व भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको झाँक्रीस्थानमा लेदोसहितको पहिरोले सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी...

देशैभरी मनसुनी वायु सक्रिय, यस्तो छ ३ दिनको पूर्वानुमान

पोखरा / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बदली छ। कोसी, मधेस, बागमती, गण्डकी,...

शुक्ला बालगौरव पुरस्कार एञ्जललाई

पोखरा/शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा–२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा–९ मा अध्ययनरत छात्रा...

एम्नेष्टी अन्नपूर्ण ५४ को वार्षिक साधारण सभा

पोखरा/अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पूर्वसंयोजक कोमलनाथ कुवँरले सभाको उद्घाटन गरे । कार्यक्रममा समूह ५४ को पूर्वसंयोजकहरु नविनराज...

अनुदानको भरमा स्थानीय सरकार

बागलुङ/हालै बागलुङका स्थानीय तहहरुले नीति कार्यक्रम र बजेट ल्याएका छन् । चालु वर्षका सबै कार्यक्रम सम्पन्न गरेर सोमबार राती भुक्तानी समेत भइसकेको छ । कतिपय बजेट संघीय र प्रदेश सरकारले नदिएको कारण काम भएपनि भुक्तानी...

पर्वतमा खेर गयो ३७ लाखको १३ हजार डोज खोप

पर्वत/राज्यले विभिन्न महामारी नियन्त्रणमा लिन तथा बालबालिकाहरूलाई नियमित खोपको पूर्ण मात्रा लगाउन आकस्मिक तथा नियमित खोप अभियान सञ्चालन गर्दै आइरहेको छ । अभियान तथा नियमित तालिका अनुसारका खोपहरू गाउँ–गाउँमा पठाउने गरिन्छ । प्रयोग भएका खोपहरूको...

कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलन्यास

पोखरा/ विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाधमारा–तिक्लाङ्–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक अन्तरगत कालिकास्थान–पुँडीटार–लामेआहाल सडकको शिलान्यास गरिएको छ । सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सहरी विकास मन्त्रालयका...

मदनचन्द्रा साहित्य समाजसेवा पुरस्कार माकाजूलाई

पोखरा/ शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गरिने भएको छ । माकाजूका विविध विधाका छ दर्जन बढी कृति प्रकाशित छन् । २५ हजार राशिसहितको...

-->