बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता

पोखरा/ ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन मार्फत ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता...

बिन्दवासिनी सहकारी ठगीमा थप एक पक्राउ

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थामा थिपनक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीका रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा थप एकजना पदाधिकारी पक्राउ परेका छन ।...

हराएका गलकोटका सुवेदीको दरमखोलामा शव भेटियो

बागलुङ/घरबाट निस्केपछि हराइरहेका गलकोट नगरपालिका वडा नं. ४ का एक पुरुषको शव भेटिएको छ । गलकोट नगरपालिका ४ नुवाकोटका ४२ वर्षिय प्रमानन्द सुवेदीको गलकोट नगरपालिका वडा नं. ११ को मनेवा नजिक शव भेटिएको हो...

झण्डै एकसातापछि ‘दक्षिण बागलुङ’ सडक सम्पर्कमा

बानपा १० दब्ल्याङ पहिरोमा ग्याविन चिन्दै मजदुरहरु । –तस्बिर ढोरपाटन बागलुङ/जिल्लाको दक्षिण क्षेत्र सदरमुकामसँग सडक सम्पर्क टुटेको झण्डै एक सातापछि सवारी सञ्चालनमा आएका छन् । पहिरोका कारण बन्द रहेको दक्षिण जोड्ने मुख्य नाका दव्ल्याङमा सडक...

चार विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तस्बिर : नारायण रिजाल बागलुङ/जिल्लाबाट प्रकाशित परिसूचन साप्ताहिक पत्रिका १० वर्ष पुरा गरि ११ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ साल असार २६ गते प्रकाशन शुरु गरेको लेखन नेपाल प्रालिद्धारा प्रकाशित पत्रिकाले १० औं...

सैन्य आधार तालिम सकेका सैनिकहरु अब कार्यक्षेत्रमा

बागलुङ/नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डामा १६ नम्बरको सैन्य आधार तालिमको समापन गरिएको छ । गत वर्ष साउन १ गते भर्ना भएका सैनिकहरुको एक वर्षे तालिम सम्पन्न भएको हो । तालिमको अन्तिम दलेल कवाज बुधबार...

पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

पोखरा/  पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो । विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो ।...

बाढीपहिरोले स्याङ्जामा ९ को मृत्यु, ११२ घर जोखिममा

स्याङ्जा/ मनसुन सुरु भएसगैँ स्याङ्जामा ९ जनाले ज्यान गुमाएका छन् । ७ जना घाईते भएका छन् । तीन घर पुर्ण रुपमा क्षति भएका छन भने १ सय १२ घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय...

बेनीमा औषधी पसलको अनुगमन, कमजोरी सुधार्न निर्देशन

म्याग्दी/ सदरमुकाम बेनीबजारमा सञ्चालित औषधी पसलहरुको बुधबार अनुगमन गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका डेन्टलसहित ५ औषधी पसलमा अनुगमन गरिएको हो । औषधी पसललाई नियम अनुसार सञ्चालन गर्ने गरी सुरू...

लोकप्रिय छ, नारच्याङकी चित्रमायाँको ‘पानी घट्ट’

म्याग्दी /म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसी गाउँकी चित्रमायाँ पुर्जालाई पानीघट्टमा भ्याइनभ्याई हुन्छ । गाउँभरी ठूला विद्युत आयोजना रहेको नारच्याङमा आधुनिक मिलभन्दा स्थानीयले चित्रमायाँको पानीघट्टनै रोज्ने गरेका छन् । पानी घट्ट चलाउँदै आइरहेकी चित्रमायाँलाई विहानदेखि...

-->