बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

‘अप्रत्यासित हारले आगामी खेलका लागि आइडिया सिकायो’

बागलुङ/ग्रेस इन्टरनेशनल बागलुङ शाखाले शुक्रबार नेपालका चर्चित क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम सम्पन्न गरेको छ । विश्वकप खेलेर भर्खरै फर्केका व्याट्समेत रहेका ऐरीको व्यक्तिगत र खेल जीवनबारे खुला प्रश्न र...

जौबारीमा निर्मित गणेश मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा/पोखरा महानगरपालिका १ जौबारीमा निर्मित गणेश मन्दिरको उद्घाटन गरिएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो । मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा. लि.का अध्यक्ष तथा मिलन...

मनसुनजन्य विपद्प्रति मुख्यमन्त्री पाण्डेद्वारा दुख ब्यक्त

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैको मनसुनजन्य विपद्का कारण पीडित भएकोप्रति दुख ब्यक्त गर्दै तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजनासाथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति...

पहिरोले घर पुर्दा म्याग्दीमा श्रीमान्–श्रीमतीको मृत्यु

तस्बिर : सन्तोष गौतम/म्याग्दी म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा तुलप्रसाद न्यौपाने र श्रीमती बालकुमारीको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । उनका...

नारायणगढ-मुग्लिन सडकमा २ वटा वस पहिरोले बगायो

चितवन / नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको...

गण्डकी विश्वविद्यालयका कानून विषयका संयोजक सिलवालविरुद्ध पनि अख्तियारमा उजुरी

पोखरा/गण्डकी विश्वविद्यालयका कानून विषयका उप–प्राध्यापक तथा कानून विषयका कार्यक्रम संयोजक रविकुमार सिलवालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सिलवालको नियुक्त गर्दा विश्वविद्यालयले नियमावली संशोधन अवैध तरिकाले गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । सचेत नेपाली नागरिक...

विपतले निम्तेको जोखिम र उद्दारका प्रयास

पहिरोले जोखिममा परेको बानपा–१० भकूण्डेस्थित स्वास्थ्य चौकीको भवन । तस्बिर : जिप्रका/बागलुङ बागलुङ/केही दिनदेखि परेको झरी र बुधवार साँझदेखिको अविरल वर्षाले बागलुङ बजार आसपासमा धनजनको क्षति भएको छ । पहिरोले घर बगाउँदा बागलुङ नगरपालिका वडा नंं....

स्याङ्जा प्रशासनमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

स्याङ्जा/ जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । प्रशासन कार्यालयमा यतिबेला राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भीड बढेसंगै सेवाग्राहीलाई लक्षित गरी निशुल्क हेल्प डेस्क स्थापना गरिएको हो । नेपाल रेडक्रस...

इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

पोखरा /सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा नवनिर्वाचित...

नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो संघको ब्याज बितरण

पोखरा/ नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक तेक्वान्दो सैनिक संघले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा ब्याज बितरण गरेको छ । कार्यक्रमको गण्डकी प्रदेश सभाका निबर्तमान सदस्य मीना गुरुङले विहीबार उद्घाटन गर्दै सेवाका भावले खोलिएका जुनसुकै...

-->